सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
डेढ दशकमा १२ हजारले ज्यान गुमाए
विगत लामो समयदेखि मृत्युदर घट्न सकेको छैन। वैदेशिक रोजगारमा जाने कामदारको शारीरिक जाँच तथा विभिन्न चरण पार गरेर गए तापनि नेपालीहरूले हरेकदिनजसो ज्यान गुमाइरहेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
बिदेसिएर कमाउने चक्करमा दक्ष जनशक्ति
‘नेपालमै केही गरौं भनेर तरकारी खेती तथा व्यापार व्यवसाय सुरु गरें तर व्यवसाय खासै उकास्न सकिनँ,’ ओखलढुंगाका घनश्याम सुवेदी भन्छन्, ‘ऋण झन् बढ्दै गयो, व्यवहार बिग्रियो। अन्त्यमा परदेश नगई सुख पाइएला जस्तो छैन ।’
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
‘सधैं सँगै: विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
नाबालिका बेच्ने युवती पक्राउ
एक नाबालिकालाई भारत लगेर बेच्ने मुख्य भूमिकामा रहेकी युवती एलिना खत्रीलाई प्रहरीले पक्रेको छ। भारतको आसाम पुर्याई नाबालिका बेचबिखन गर्ने म्याग्दी रघुगंगा गाउँपालिका ३ की ३० वर्षे एलिना खत्रीलाई प्रहरीले झापाबाट प्रक्राउ गरेको हो।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
अवैधरूपले सञ्चालित म्यानपावरमा तालाबन्दी
वैदेशिक रोजगार विभागले सुनसरीको इटहरीमा सञ्चालित म्यानपावर कम्पनीहरूमा अनुगमन गरेको छ। विभागका निर्देशक कृष्णप्रसाद भुसालको नेतृत्वमा विराटनगरको श्रम तथा रोजगार कार्यालयका केही पदाधिकारीसहितको टोलीले विभिन्न म्यानपावर कम्पनीको शाखा कार्यालयमा छापा मारेर केही कम्पनीमा तालाबन्दी गरेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | सविता खड्का २ मिनेट पाठ
तेस्रो तलाबाट हाम फालेर नेपाल फर्किइन्
भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै भाग्न सफल भएका थिए। भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको कथन छ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
विदेश जाने आशमा भौँतारिदै युवा
दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भाैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा काम पाए जुन देश जान पनि तयार छन्।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकारमा कमी
मिडिया एड्भोकेसी ग्रुपले(म्याग) निकालिएको अध्ययनले परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकार कम रहेको पाइएको हो।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
ओझेलमा गृह श्रमिक
गोदावरी नगरपालिका चापागाउँस्थित चन्द्रलक्ष्मी शाही विगत ३० वर्षदेखि बुनाइको काम गर्दै आइरहेकी छिन्। आफ्नो घरायसी कामको चाँजोपाँजो मिलाएर कम्तीमा दैनिक तीनचार घण्टा हस्त बुनाइलाई समय दिँदा मासिक ७/८ हजार कमाउँदै आएकी छिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस