सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
जिउधन चुँडाउँदै अमेरिका सपना
अवैध ढंगले अमेरिका छिर्नु जोखिम हो भन्ने जान्दाजान्दै कैयौं नेपालीले यो बाटो हिँड्न छाडेका छैनन्। अमेरिका जाने सपनाले दाजुको बाटैमा मृत्यु भएको थाहा पाए पनि सहोदर भाइ त्यही बाटोमा हिँड्न पटकपटक तत्पर भएको घटना टिठलाग्दो छ।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ७ मिनेट पाठ
पैसाको किनबेच गर्ने आमा
कालीकोट स्थायी घर भएकी उनी हाल काठमाडौंस्थित हनुमानढोका बस्दै आएकी कृष्ण हमाल हुन्। वर्षौंअघि पेसाले उनी खेती किसानी गर्थिन् भने हाल उनी पुराना पैसाको व्यापार गर्दै आएकी छिन्।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
सुजन र बिनुबाट ठगिएकाहरू चार महिनादेखि काठमाडौंमा बन्धक
वैदेशिक रोजगारीका सन्दर्भमा नेपालीले नेपालीलाई नै ठग्ने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ। कामका लागि बिदेसिनुपर्ने नेपाली युवाको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाएका छन्। सिंगापुर पुर्याउने सपना बाँडेर आफूलाई पत्रकार भनेर चिनाउने सुजन आचार्यले ३९ जना बाट १० करोड रूपैयाँ ठगी गरेको पाइएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
सिंगापुरको सपना देखाउँदै ३९ जनाबाट १० करोड ठगी
आफुलाई पत्रकारको रूपमा चिनाउने सुजन आचार्यले विभिन्न जिल्लाका ३९ युवालाई विदेश लैजान भनेर ठगी गरेको खुलासा भएको छ। आचार्यले सिंगापुरको सपना देखाउँदै उनीहरूलाई बिल्लिबाँठ गराएको पाइएको हो। सबैसँग गरी आचार्यले १० करोड रूपैयाँ ठगी गरेको दाबी गरिएको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै
सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
साढे ६ लाख नेपालीले श्रम स्वीकृति लिए
चालु आर्थिक वर्षको १० महिनामा साढे ६ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ६ मिनेट पाठ
घर सम्हाल्न बिदेसिएका चेलीको कथा
‘विवाहपछि एकैचोटि सबै पर्दा गाह्रो हुने। जन्मघरमा यस्तो कहाँ सहनुपर्छ र ? बिरुवालाई मलजल गरी फूल फुलाउन कति गाह्रो हुन्छ भन्ने कुरा मालीलाई मात्र थाहा हुन्छ। अरूको हातमा परेपछि एकै छिनमा त्यो सुगन्धित फूललाई हत्केलाले निचोर्दाको पीडा के थाहा ?’ ती युवतीले गुनासो गरिन्।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
श्रम स्वीकृति लिन काठमाडौं आउनु नपर्ने
वैदेशिक रोजगारीको श्रम स्वीकृति र नवीकरण गर्न काठमाडौं धाउनुपर्ने बाध्यतालाई अन्त्य हुने भएको छ। सरकारले आगामी आव २०८०-८१ को बजेटमार्फत यस्तो व्यवस्था गरेको हो। अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत नै श्रम स्वीकृति र नवीकरण सेवा लिन सक्ने व्यवस्था मिलाएको घोषणा गरेका छन्।
Whatsapp
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता कार्यक्रम
वैदेशिक रोजगारबाट फर्किएका नेपालीका लागि सातै प्रदेशका ८१ पालिकाहरूमा पुनः एकीकरण सम्बन्धी उद्यमशीलता र तालिम रफ्तारमा भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस