श्रमिकलाई रोकेर अध्यागमनको ज्यादती
विदेशमा बस्नेहरूले पठाएको रेमिट्यान्सबाट चलिरहेको मुलुकमा सबै प्रक्रिया पूरा गरेर विदेश जान लागेकाहरूलाई रोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले बेलाबेलामा ज्यादती गर्दै आएको छ। बुधबार राति १०१ र बिहीबार बिहान १६ गरी कुवेत जान लागेका ११७ जनालाई विमानस्थलबाटै फर्काएर अध्यागमनले ज्यादतीको अर्को नमुना पेस गरेको छ।
लम्पीबाट ७ लाख बढी पशु संक्रमित, २५ हजारको मृत्यु
पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकका ७६ जिल्लामा फैलिएको छ। मोरङको सुन्दर हरैंचा नगरपालिकाका गाईमा देखापरेको यो रोग मुलुकभर भैलिएको छ।
वैदेशिक रोजगार विभागः पीडितभन्दा पीडककै पक्षमा
वैदेशिक रोजगार विभागका वरिष्ठ कर्मचारीहरू नै म्यानपावर कम्पनीका सञ्चालकलाई टेलिफोन गरेर सोध्छन्, ‘हजुरहरू कहिले आउनुहुन्छ ? हजुरहरूविरुद्ध यहाँ पीडित उजुरी दिन आएका छन्। हजुर समय मिलाएर आउनुहोस्। त्यसैअनुसार तारेखमा पीडितलाई बोलाइदिउँला।’
विदेश जान साढे ७ लाखले श्रम स्वीकृत लिए
चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेसिने नेपालीको संख्या ७ लाख ५१ हजार ८ सय ४ जना नाघेको छ।
लेलेको मुहार फेर्ने भाइरल सडक
लेले–टीकाभैरव क्षेत्रका बजार अहिले चिटिक्क र सुन्दर देखिएका छन्। सडक सफा, सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरू सुन्दर र सफा प्रकृतिवासी हुन पाएकोमा गौरवको अनुभूति भइरहेको स्थानीयको भनाइ छ।
सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।
वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए
एक दशकभित्र वैदेशिक रोजगारीमा गएका करिब १२ हजारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोडका अनुसार आर्थिक वर्ष २०७०-७१ देखि अहिलेसम्म १२ हजार १ सय २४ जना कामदारको मृत्यु भएको छ।
पुनः कोरिया जान पाउनुपर्ने मागसहित इपिएस कार्यालय घेराउ
ललितपुर ग्वार्कोस्थित कोरियन भाषा परीक्षा (इपिएस) कार्यालय घेराउ गरी रोजगारीका लागि कोरिया जाने सुनिश्चिता गर्न युवाहरूले माग गरेका छन्।
वैदेशिक रोजगारीपछि नेपालमै उद्यम
नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।
Loading...