दुखीलाई दुःखकै भारी
कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’
कुवेतमा ८३ नेपाली युवा अलपत्रः ६ महिनादेखि तलब पाएनन्, अधिकांशको पासपोर्ट खोसियो
वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन्। कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन्। उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन्। कुवेत पुगेलगत्तै आफूहरू समस्यामा परेको भन्दै उनीहरूले गुनासो गरेका छन्।
वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए
नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए।
१५ वर्षमा १२ हजारभन्दा बढी श्रमिकको विदेशमा मृत्यु
‘खाडी मुलुकमा युवावस्थामै हृदयाघातले मृत्यु हुनेको संख्या धेरै हुनुमा त्यहाँ उच्च तापक्रम हुनु र काम गराइ नमिल्नु हो। नेपाली परिवेशमा हुर्कंदै आएकाहरूको जीवनशैली बदलिँदो वातावरणमा नमिल्नु र हेलचेक्र्याइँ गर्नु पनि मृत्युको अर्को कारण हो।’
म्यानपावरको बोली बिक्छ पीडितको प्रमाण पनि बिक्दैन
दैनिक दुई–तीन सय पीडित न्याय माग्दै वैदेशिक रोजगार विभाग पुग्छन् तर महिनौंसम्म विभागले उनीहरूलार्ई झुलाउँदै आएको कुरा सामान्य बनिरहेको छ। पीडितको हातमा ठगिएको प्रमाण भए तापनि म्यानपावरको बोली नै बलियो भएको छ।
पार्कमा नियमित फूल चढाउने आमा
ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान २०४९ असोज १२ मा दुर्घटना हुँदा ज्यान गुमाउनेहरूको सम्झनामा पार्क निर्माण गरिएको थियो। दुर्घटनामा विभिन्न देशका १ सय ६७ व्यक्तिले ज्यान गुमाएका थिए ।
विमानस्थलबाट फर्काइएपछि अध्यागमन प्रमुखको राजीनामा माग
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ।
२ सय म्यानपावर खारेज हुनबाट जोगाइयो
वैदेशिक रोजगार ऐन २०६४ दफा ८२ ले दिएको अधिकार प्रयोग गरी सबै म्यानपावर कम्पनीहरूलाई इजाजतपत्र नवीकरण गर्न दिने निर्णय भएका थिए।
अवैध रूपमा अमेरिका जान खोज्दा ठगिए युवा
रुकुम (पूर्व र पश्चिम) मा अमेरिका छिर्ने अभियानको होड चलेको छ। उक्त होडका कारण मानव तस्करी गर्नेलाई सघाउ पुगिरहेको छ।
Loading...