सविता खड्का सविता खड्का
कला/साहित्य Clock | सविता खड्का १० मिनेट पाठ
त्यो पीडादायी मरण
आफ्ना छोराछोरी योग्य बनून् भन्ने इच्छा हरेक आमाबाबुको हुन्छ। छोराछोरीले परिवारको हेरचाहसँगै समाजको पनि रेखदेख गरून् भन्ने आशा आमाबाबुमा हुन्छ। भनिन्छ– जब बाबुको मृत्यु हुन्छ, तब आमाले छोरालाई टेक्ने लौरोका रूपमा हेर्छिन् भने छोरीलाई सहारा।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
जिउडाल हेरेर महिलाको मोलमोलाइ
घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले कक्षा १२ सम्म पढेकी छिन्। आमाबुवाकी प्यारी छोरी बनेर हुर्किएकी उनमा बिदेसिने चाहना भने पटक्कै थिएन।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
विदेशको अनुभवले देशमा ल्याएको ऊर्जा
‘युवाहरू विदेशमा बिनापरिश्रम पैसा टिप्न पाइन्छ भन्ने सोच्छन्। विदेश जानका लागि ऋण काढेर लाखौंलाख रकम दलाललाई बुझाउँछन् तर उनीहरू त्यति रकममा व्यवसाय सञ्चालन गर्ने आँट गर्दैनन्। काम चिन्न सके स्वदेशमै अथाह पैसा छ,’ कृषि–उद्यमी सरोज कोइराला बताउँछन्।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
साउदीमा कुकुर मार्ने, बिरालो समात्ने
‘ठुला कुकुर छेउमै पर्दैनथे। साना छाउराछाउरी र सुत्केरी कुकुर भाग्न सक्दैनथे। हामी तिनैलाई मार्ने गर्थ्याैं। दैनिक १०–१५ वटासम्म कुकुर मार्नुपर्थ्याे, बिरालो पनि समात्नुपर्थ्याे।’
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
बाध्यता र रहरले विदेश पुगे पनि छैन सहज
स्वदेशमा धेरै बेरोजगार छन् । सरकारले बेरोजगारलाई रोजगारी दिन नसक्दा नेपालमाबाट दैनिक करिब तीन हजार युवा विदेसिन्छन् । विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन् ।
Whatsapp
स्वास्थ्य Clock | सविता खड्का ३ मिनेट पाठ
महिला स्वास्थ्य स्वयमसेविकालाई श्रमिकको अधिकार दिन माग
महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकालाई श्रमिकको मान्यता दिन माग गरिएको छ। दक्षिण एशियाका सबै सामुदायिक स्वास्थ्यकर्मीहरूले यस्तो माग अघि सारेका हुन्।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
बेलारुसको जंगलमै हराए पोर्चुगल हिँडेका मनोज
वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को चर्को बन्दै गएको छ। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाइने थाहा हुँदाहुँदै प्रलोभनमा परेर कतिपय युवा अवैध रूपमा बिदेसिन तयार हुन्छन्।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
वैदेशिक रोजगारीमा पीडितभन्दा पीडक धेरै
धरान, इटहरी र हेटौंडाका १० जना युवालाई पोखरेल दम्पतीले वैदेशिक रोजगारीको बहानामा ठगी गरेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
पाइलैपिच्छे ठगिन्छन् वैदेशिक रोजगारीका आकांक्षी
वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू बढ्दै गएका छन्। उजुरी फस्र्योट संख्या भने न्यून छ। विभागका अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको भन्दै आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३५६ वटा उजुरी परेकामा ३५९ वटाको मात्र फस्र्योट भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस