सविता खड्का सविता खड्का
कला/साहित्य Clock | सविता खड्का ९ मिनेट पाठ
दलालले भताभुङ्ग पारेको अमेरिका सपना
‘हामी बन्धक अनि असुरक्षित छौं। हामीसँग नेपाल फर्कन पैसा पनि छैन। फेरि एजेन्टलाई २० लाख रुपैयाँ चाहिन्छ रे। हामीसँग पैसा नभएकाले गाली मात्र गर्छन्। पैसा दिन नसकेको भनी जाम्बियनले शारीरिक–मानसिक यातना दिइरहेको छ। के गर्ने बुबा?’ छोराहरूको भनाइ उद्धृत गर्दै बुबाले भने।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी
दोलखाकी सरिता भुजेलको परिवारले चार वर्षअघि एक म्यानपावर कम्पनीलाई ३० लाख रूपैयाँ बुझाए पनि अहिलेसम्म विदेश जाने साइत जुरेको छैन। काठमाडौंको सिनामंगलस्थित विस एचआर सोलुसन म्यानपावरका सञ्चालक तुल्सीप्रसाद श्रेष्ठले सरिताबाट जापान पठाइदिने भन्दै १० लाख र उनकै दिदीका दुई छोराबाट अमेरिका पठाइदिने भन्दै २० लाख लिएका थिए।
Whatsapp
समाज Clock | सविता खड्का १ मिनेट पाठ
फिलिपिन्समा बन्धक टासी भन्छन्: उद्वार गरिदिनुस, शौचालयको पानी खाँदै बस्या छु
अवैधानिक रुपमा अमेरिका जादैँ गरेका संखुवासभाका टासी शेर्पा यतिबेला फिलीपीन्समा पाँच महिनादेखि बन्धक छन्। शेर्पाले अहिले फिलीपीन्सबाट उद्धार गर्न माग गरिरहेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
असुरक्षित श्रम गन्तव्यबारे सरकारको चिन्ता
बैठकमा मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित भएको श्रम मन्त्रालयका एक कर्मचारीले बताए।
Whatsapp
अर्थ Clock | सविता खड्का ५ मिनेट पाठ
महिला उद्यमी महासंघ अध्यक्षमा ज्ञवाली
महासंघले आफ्नो स्थापना कालदेखि नै देशभरका महिलालाई आर्थिक रूपमा सशक्तीकरणका लागि पैरवी, सूचना प्रवाह, क्षमता अभिवृद्धि र व्यावसायिक परामर्श दिँदै आएको छ।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ७ मिनेट पाठ
आहा! ललितपुर
ललितपुर भनिमण्डलका राजेन्द्र श्रेष्ठ ललितपुरवासी भएकोमा गर्व गर्छन्। बिहानी झुल्के घाम र साँझपख देखिने गोधूलि पलको स्वर्गीय आनन्द दैनिक लिइरहेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
कुवेतमा अलपत्र नेपालीको गुनासो, ‘दूतावास पनि रोजगार दिने र म्यानपावर कम्पनीको पक्षमा छ’
वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
कुवेतमा हजार नेपाली अलपत्र
काम नपाएर अलपत्र परेका उनीहरूलाई सातवटा शिविरमा राखिएको छ ।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
सुखको खोजमा ‘न घर, न घाट’
आव २०६८/६९ देखि भदौ १७ सम्म रोजगारीका लागि विदेश गएका २६ सय ८२ जना अंगभंग भई फर्किएका छन्। यो तथ्यांक बोर्डको मात्रै हो। गैरकानुनी हैसियतमा गएका, श्रम स्वीकृतिको अवधि सकिएर अलपत्र परेका र ज्यान गुमाएका नेपालीको लेखाजोखा छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस