नेपाल गर्यो जर्मनीसँग श्रम सम्झौता
नेपालले जर्मनीसँग पनि श्रम सम्झौता गरेको छ। मंगलबार नेपालले जर्मनसँग पनि श्रम सम्झौता गरेको हो।
अवैध रुपमा अमेरिका हिँडेका नेपाली टर्कीबाट फिर्ता
अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।
‘आप्रवासी श्रमिकमा मिर्गौलाको समस्या’
वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् ।
‘भिजिट भिसा’ले घर न घाट
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको छ। वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानुहुँदैन।
रोजगारीमा बिदेसिएका करिब १३ हजारले गुमाए ज्यान
वैदेशिक रोजगार बोर्डको स्थापना भएको २०६४ सालदेखि आजसम्म वैदेशिक रोजगारीमा गएका १२ हजार सात सय ७३ जना कामदारको मृत्यु भएको छ।
श्रम स्वीकृति लिने बढे
विदेशमा घरेलु कामदार पठाउन गरिएको अवरोध नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसकारण महिला श्रमिक अवैध भएर झनै असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन्।
यसरी सुरक्षित बनाऔं वैदेशिक रोजगारीलाई
वैदेशिक रोजगारीमा जानुपूर्व सम्बन्धित देशको धर्म, भाषा, संस्कृति, कामको प्रकृति, हावापानी, कम्पनीको नियम–कानुन, सेवासुविधा आदिबारे स्पष्ट हुनुपर्छ। यसका लागि नियमबमोजिम श्रम सम्झौता गर्ने र तोकिएको काम पूरा गर्न सक्ने सिप सिकेर जाने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
रोजगारीका नाममा मानव तस्करी
मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार मानव तस्करीको सञ्जाल गाउँदेखि विभिन्न देशसम्म फैलिएको छ। ठुला तस्करले विदेशमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन्। भारत हुँदै खाडी मुलुक, मलेसिया, युरोपका विभिन्न देश, अफ्रिकाका, अमेरिका, अस्ट्रेलिया, क्यानडासम्म नेपालीको तस्करी भइरहेको छ।
टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पोखराबाट पक्राउ
टर्की पठाउने भन्दै एक करोडभन्दा बढी ठगी गर्ने पोखरा महानगरपालिका ५ लेखनाथकी ३२ वर्षीय सुरुची भुजेल पक्राउ परेकी हुन्।
Loading...