कोरियाको रोजगारीले नेपालमा सीप
२७ वर्षको उमेरमा कोरिया पुगेका गोले आज ४१ वर्ष हुँदा १० करोड रुपैयाँ सम्पत्तिका मालिक भएका छन्। उनको पारिवारिक खर्चको त कुनै अनुमान छैन। आम बेरोजगार नेपाली युवाका लागि दक्षिण कोरिया एक सुन्दर सपनाको देश हो।
वैदेशिक रोजगारीमा धनुषा अगाडि
वैदेशिक रोजगारीका सिलसिलामा बिदेसिनेहरू धनुषा जिल्लाका सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको छ।
अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह
गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।
वैदेशिक रोजगारीका लागि असोजमा मात्रै ५६ हजार बाहिरिए
चाडबाडका बेलामा घर फर्किने परम्परा पछिल्ला वर्षहरूमा मेटिन थालेको छ । दसैंकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् ।
म्यानपावरकै पोल्टामा वैदेशिक रोजगार विभाग
म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका कर्मचारीहरू ध्यान दिँदैनन्।
अस्ट्रेलिया जाने बारे टिकटकको मिथ्या सूचनाले ठगी
अहिले लोकप्रिय सामाजिक सञ्जाल टिकटक विभिन्न सूचना र मनोरञ्जन दिने माध्यम बनेको छ। तर, कहिलेकाहीँ यसबाट आउने मिथ्या सूचनाले कतिपय ठगिने गरेका छन् भने आम सर्वसाधारणमा भ्रम पनि फैलाइरहेको छ।
हिँडें कुवेत, पुगें नर्क’
धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्।
‘सरकार हामीलाई चुस्छ, हामी तिमीहरूलाई’
‘फ्री भिसा र फ्री टिकटको लाभ सरकार तथा कामदार दुवैले लिन सकेका छैनन् तर राज्यले दिने श्रम स्वीकृतिका आधारमा हेर्ने हो भने फ्री भिसा र फ्री टिकटमै कामदार गइरहेको देखिन्छ।’
यसरी जान सकिन्छ रोमानिया र जर्मनी
रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेपछि सबैको ध्यान यसको कार्यान्वयनतिर गएको छ।
Loading...