सपना बेलायतको: लामा दम्पतीबाट ठगिए ५० भन्दा बढी व्यक्ति
उत्कृष्ट सेवा सुविधा र तलबसहित बेलायतमा जागिर मिलाइदिने प्रलोभनमा पारेर काभ्रेका अमृत लामाले आफूहरूबाट करोडौँ रुपैयाँ उठाएको पीडितहरू गुनासो गरेका छन्।
नेपाली युवामा कोरिया–सपना
‘म साँच्चै भाग्यमानी छु,’ राईले रोजगारीमा जाने निश्चित भएपछि खुसी हुँदै भने, ‘बिहे भएको करिब दुई वर्ष हुन लाग्यो। घरमा लक्ष्मी (छोरी) को आगमन हुँदै छ। लक्ष्मीले लक्ष्मीलाई नै डाक्छिन् भन्थे, त्यो आज पूरा भएको छ। घरमा छोरी जन्मिँदै छिन्, म भने सुन्दर देश कोरिया जाँदै छु।’
उपत्यकामा सातामा औसत चार जनाको मृत्यु
दसैं र तिहार जस्ता मुख्य चाडपर्वले हर्षोल्लासको माहोल ल्याउने भए पनि कतिपय परिवारमा यिनै पर्वका बेला दुःखको सुरुवात पनि हुने गरेको छ।
चाडपर्वको मुखमा सडक दुर्घटना अत्याधिक
सडक दुर्घटनामा मानवीय तथा भौतिक क्षति धेरै हुने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्ट बताउँछन्।
चाडपर्वको मुखमा सडक दुर्घटना अत्यधिक
दसैं र तिहारजस्ता मुख्य चाडपर्व सम्पन्न भए पनि यही बेला सडक दुर्घटना बढी हुने भएकाले दुर्घटनामा मारिने परिवारमा पीडाको सिलसिला सुरु हुन्छ।
श्रम गन्तव्यमा युएई पहिलो
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।
नेपालीको श्रम गन्तव्यमा युएई पहिलो रोजाइ
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।
आकर्षक श्रम गन्तव्य कोरिया पुगेपछि आत्महत्या किन?
इपिएस शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म कोरिया पुगेका १ लाख १ हजार ३६० मध्ये २५० नेपालीको मृत्यु भएको छ। जसमध्ये ६८ जनाले आत्महत्या गरेका छन्। कारण हो, नयाँ परिवेशमा तालमेल मिलाउन नसक्नु र घरबाट टाढा हुनु।
श्रमिकको क्षमता बढाउन नेपाल र कोरियाबीच समझदारी
नेपाली श्रमिकको दक्षता बढाउने सम्बन्धमा नेपाल र कोरियाबीच सम्झौता भएको छ।
Loading...