कोरियाली पानी जहाज कम्पनीमा काम गर्न चाहने २८ हजार युवाको आन्दोलन
वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक युवाले सन् २०२४ को कोटा अहिले होइन २०२४ मै खुला गर्न माग गरेका छन्।
कोरिया भाषाको परीक्षामा पुन सामेल हुन पाउनु पर्छ भन्दै पीडितहरू आन्दोलनमा
वैदेशिक रोजगारीका लागि कोरिया जाँदै गरेका युवाहरू आन्दोलित भएका छन्। पानीजहाज कम्पनी अर्थात ‘सिप बिल्डिङ’ मा सन् २०२३ मा परीक्षा दिई अनुत्तीर्ण रहेका २८ हजार युवाहरूले दोश्रोपटक पनि परीक्षा दिन पाउनु पर्छ भन्दै आन्दोलन गरेका हुन।
वैदेशिक रोजगारी ठगी रोक्न सरकार किन असफल ?
विदेश जाने सुरक्षित माध्यम तथा जानकारीबारे सरकारले प्रचारप्रसार गरेको देखिँदैन। प्रचार गरे पनि प्रभावकारी नहुँदा एउटै विधि र प्रक्रियाबाट ठगीमा परिरहेका हुन्छन्।
सुनिता भन्छिन, ‘स्त्रीलिंग हो कि पुलिंग हो हेरौ भन्थे'
घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनी बिदेसिएकी थिइन्। परिवारमा दुई आमाबाट १४ सन्तान जन्मिए पनि सुनिताले आफूलाई बीचतिरको भन्न रुचाउँथिन्।
मानव बेचबिखनको तारो गाउँका युवती
पक्राउ परेकी ठकुरीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जानकारी गराएको छ ।
मानव बेचबिखनमा ग्रामीण भेगका युवती धेरै
मङ्सिर १० गते पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पङ्गेनीले जानकारी गराए।
शारीरिक अशक्तताले छेक्न नसकेको सफलता
पाल्पाबाट कर्मको खोजीमा राजधानी पसेकी उनी यति बेला ‘आमाछोरी अचार’ व्यवसाय मार्फत सपना खोज्दै छन्।
विदेशको सपना देखाउँदै ठगी
छोरोछोरीको स्कुल फी नदिएको चार महिना भइसक्यो। अब स्कुलबाट निकाल्ने अवस्था आइसक्यो। छोराछोरीको फोटो हेर्दै पाठक भक्कानिन्छन्।
बेलायत जाने सपना : ५० भन्दा बढी ठगिए
बेलायत जाने सपनाले ५० जनाभन्दा बढी युवा ठगीमा परेका छन्। बेलायतमा उत्कृष्ट सेवा–सुविधा र तलबसहितको प्रलोभनमा पारेर काभ्रेका अमृत लामाले आफूहरूबाट करोडौं रूपैयाँ उठाएको पीडितले दाबी गरेका छन्। उनीविरुद्ध पीडितले बुधबार वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।
Loading...