सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
रोजगार अनुमति प्रणाली प्रभाव: बिस्तारै हुँदैछ वैदेशिक रोजगारी ठगीमुक्त
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा ठगीमा परिरहेका भए पनि सरकारकै एउटा निकायले भने पारदर्शी ढङ्गले यसलाई व्यवस्थापन गरिरहेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’
आप्रवासी श्रमिक दिवस डिसेम्बर १७ देखि २२ तारिखसम्म मूल नाराका साथ उत्साहपूर्वक मनाइँदै छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
श्रमिक कल्याण कोषको रकम वैदेशिक रोजगार विभागको सफ्टवेयरमा खर्च
वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकका निम्ति मात्र खर्च गरिने कल्याणकारी कोषको रकम अन्यत्र खर्च गर्ने बाटो बनाउँदै गरेको पाइएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
नेपाली युवालाई ‘अनलाइन स्क्यामिङ’ (ठगी)मा लगाउन चिनियाँ गिरोह सक्रिय
वैदेशिक रोजगारीका नाममा नेपाली युवालाई विभिन्न देशमा पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) मा लगाउने गरिएको छ। यो धन्दामा खासगरी चिनियाँ गिरोह सक्रिय देखिएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
वैदेशिक रोजगारीमा म्यानपावरकै डरलाग्दो ठगी
बाध्यताले वैदेशिक रोजगारीमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
मारिने जोखिमकै बीच रुसी सेनामा जादैछन् नेपाली
विभागको तथ्यांकअनुसार चालु आव २०८०/८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
वैदेशिक रोजगारमा म्यानपावरकै डरलाग्दो ठगी
वाध्यताले वैदेशिक रोजगारमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ६ मिनेट पाठ
स्वस्थ समाजका निम्ति ‘स्वस्थ महिला’
महिला सुन्दरताका पर्यायवाची हुन्। सम्पूर्ण साहित्य महिला–सौन्दर्यमा घुमेको हुन्छ। महिला–शरीर प्रकृतिको सुन्दर सृष्टि हो। त्यो सुन्दर नहोस् पनि किन ? यसैबाट सृष्टिको निरन्तरता हुन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस