अझै आएन कोरियाको जवाफ
अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।
मंसिरमा मात्रै श्रम स्वीकृति लिने ७१ हजार
देशभित्र रोजगारीको सम्भावना नदेखेपछि विदेश जान चाहने युवाको संख्या निरन्तर उकालो लागेको छ।
किन आक्रोशित भए युवा ?
कोरिया भाषाको परीक्षाका लागि आवेदन दिन वञ्चित युवाहरूले शुक्रबार ललितपुरको बालकुमारीमा देखाएको आक्रोशलाई सरकारले अराजक गतिविधिको संज्ञा दिए पनि उनीहरू बिनसित्तिमा सडकमा उत्रिएका भने होइनन्।
श्रम स्वीकृति दिएपछि पनि ठगी गर्छन् म्यानपावर
वैदेशिक रोजगारीको चक्करमा रकम फसाउनेको दिनचर्या फेरि त्यसलाई कसरी उठाउने भन्नेमा व्यतित हुन्छ।
श्रमिकका दुःख जस्ताको तस्तै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक वर्षको प्रगति मिश्रित देखिएको छ।
इपिएसमा सिप बिल्डिङमा असफलको पुनः परीक्षा हुने
सन् २०२३ को सिप बिल्डिङ परीक्षामा असफल युवालाई उच्च अदालत पाटनले बिहीबार आदेश दिएपछि २०२४ को परीक्षामा पनि सामेल हुन पाउने अवसर मिलेको छ।
वैदेशिक रोजगार विभाग भित्रै कुटिए म्यानपावर व्यवसायी
वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका संचालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।
बालिकाहरू यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ
ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
विदेशबाट फर्केका श्रमिकहरूको पनि सुधारिएन जीवन
वैदेशिक रोजगारीबाट फर्केपछि तुलनात्मक रूपमा सुधार हुनुपर्ने श्रमिकको आर्थिक स्थिति अझै जोखिममा रहेको देखिन्छ। एक अध्ययनले उनीहरू स्वदेशबाट फर्केपछि थप आर्थिक जोखिममा रहेको जनाएको छ।
Loading...