सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
वैदेशिक रोजगारीः ६ महिनामा पाँच सय ३९ जनाको मृत्यु
वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
रोगले थलिएर स्वदेश फर्कनेहरू भन्छन्...
बिदेसिएका नेपालीमध्ये कडा खालका रोग लागेर, कामका क्रममा अंगभंग भएर स्वदेश फर्कनेको संख्या बढिरहेको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का ७ मिनेट पाठ
‘सानो कोरिया’ को सम्भावना
कोरिया सरकारले उपलब्ध गराएको रोजगारीबाट स्वदेश फर्केका युवाहरू नेपालमा आफैं एउटा ‘सानो कोरिया’ जस्ता हुन्। तिनले त्यहाँबाट कमाइ गरेर पैसा मात्र ल्याउँदैनन्, ल्याउँछन् साथमा भाषा, संस्कृति र सिप।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
सबै आवेदकले इपिएस परीक्षा दिन पाउने
रोजगारीका लागि आफ्नो मुलुक आउन आन्दोलन नै गर्ने युवाप्रति दक्षिण कोरिया सरकारले उच्च सम्मान प्रकट गरेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
सरकारले गरेको मलेसिया रोजगारसम्बन्धी ‘गोप्य’ सम्झौता विवादमा
सम्झौताअनुसार, मलेसियाली कम्पनीले प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर (करिब छ हजार रुपैयाँ) उठाउन पाउनेछ। यसरी रकम उठाउनु श्रम सम्झौता विपरीत भएको दावी संघको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज
युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
टेम्पोसँगै गुडिरहेका एक ट्रान्सम्यान
‘बलेको आगो सबैले ताप्छन्। ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन्,’ ज्ञानुले भने, ‘आफ्नै जीवनलाई पछाडि फर्केर हेर्दा अहिले आफू निभेको आगो पाउँछु। कुनै बेला अरूको प्रिय थिएँ, जुन बेला बलेको थिएँ। कतार पुगेर काम गरें। पैसा कमाएँ। विदेशको कमाइ रहँदासम्म सबैको प्रिय नै भएँ। पैसा सकिँदै गयो, नजिक भएकाहरू टाढिए ।’
Whatsapp
अर्थ Clock | सविता खड्का ४ मिनेट पाठ
वैदेशिक रोजगारीमा हिरासतको बास
ऋणको भारी बोकेर परिवारलाई सुख दिने सपना बोकेर युएई गए पनि सबै चकनाचुर भएको दोलखाका ३५ वर्षीय हर्कबहादुर बस्नेतले बताए।
Whatsapp
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
साउनयता बिदेसिनेमा दक्ष जनशक्ति बढी
चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्रै करिब ३ लाख युवा जनशक्ति रोजगारीका लागि बिदेसिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस