साली नदीमा १ सय ९९ महिला र २१ पुरुष स्वस्थानीको कठोर व्रतमा
श्री स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौँ बस्दै आएका पुरुष (सावागन) ७ जना, साँखुकै नायोनकिन (नाइके) २ जना, पुरुष ११ जना र माधव नारायण .(विष्णु भनवान) बोक्ने १ जना रहेका छन्।
नेपालमा मेडिकल ‘पास’ विदेशमा ‘फेल’
वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेत जाँदा एजेन्टले सिधै हातमा थमाइदिएको मेडिकल पास कागजले अन्ततः एक महिलालाई बेरोजगार बनाएर फर्काएको छ।
भिजिट भिसामा विदेश जाने तर स्वदेश नफर्किने
नेपाली नागरिकहरूका लागि विदेश यात्रामा सरकाले भिजिट तथा पर्यटक भिसामा थप कडाइ गरेको छ।
नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा महिला पक्राउ
आर्थिक लाभ लिई नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाएको आरोपमा दोलखा भिमेश्वर-१ बस्ने आशा लामा भनिने लालमाया तामाङ पक्राउ परेकी छिन्।
वैदेशिक रोजगार संघले राख्यो १९ बुँदे माग, सम्बोधन नभए कामदार नपठाउने चेतावनी
वैदेशिक रोजगारका समस्या सम्बोधन गर्न नेपाल वैदेशिक रोजगार व्यवसाय संघले विभिन्न माग गरेको छ।
मलेसियाली निजी कम्पनीसँगको ‘गोप्य’ सम्झौता कार्यान्वयनमा रोक
नेपाल सरकारको वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी) बीच साढे दुई महिनाअघि भएको गोप्य सम्झौता कार्यान्वयनमा नआउने भएको छ।
बिदेसिनेका कथा: वैदेशिक रोजगारीले उजाडिएको घर
वैदेशिक रोजगारीका क्रममा यति जनाको मृत्यु भयो भनेर वैदेशिक रोजगार बोर्डले तथ्यांक सार्वजनिक गर्छ। तर, परिवारका निम्ति त्यो तथ्यांक होइन, सर्वस्व हो। एउटा व्यक्ति विदेशमा ढल्दा स्वदेशमा बाँच्नेको भरोसा पनि ढल्छ। त्यसले घरपरिवारलाई जगैसम्म भत्काउँछ। यो सामाजिक मूल्यको हिसाब कतै छैन।
अभिमुखीकरण तालिमका १४३ केन्द्रमा १५ करोड लगानी
वैदेशिक रोजगारीमा जाने नेपालीले अभिमुखीकरण तालिम (पिडिओटी) लिएबापतको रकम वृद्धि गरेपछि चर्को विरोध भइरहेको छ।
अमेरिका जाने ‘तल्लो बाटो’
अमेरिका जाने ‘तल्लो बाटो’को यात्रा अवधिभर प्रायः घरपरिवारसँग टेलिफोन सम्पर्क हुँदैन। यस्तो अवस्थामा आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्यो कि बाँच्यो भन्नेसम्म पनि थाहा नहुने अवस्था रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीले बताए।
Loading...