सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
बिदेसिने महिलाको व्यथा: कम्पनीको आस देखाएर घरेलु कामदार!
पीडित महिलाका अनुसार नेपालबाट कम्पनीमा भन्दै घरेलु काममा लगाउन त्यहाँ विभिन्न एजेन्ट क्रियाशील रहेका रहेछन्।
Whatsapp
समाज Clock | सविता खड्का १२ मिनेट पाठ
देह व्यापारकाे दलदल: कसरी जोगाउने बालिका?
‘म जाँदै जान्नँ। अस्ति पनि त्यस्तो काम गर्दा मेरो पेट दुख्यो। कति गाह्रो भएको थियो,’ नाबालिकाको यस जवाफमा धनमायाले भनेकी थिइन्, ‘जाबो यति काम नि गर्न सक्दिनौ ? जाऊ, तिमीलाई त्यो दाइले नयाँ कपडा किनिदिनुहुन्छ। साथै केही पैसा पनि दिनुहुन्छ।’ यसपटक पनि उनले हार खाइन्।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
बीचैमा रोजगारी छाडेर स्वदेश फर्कने महिलाका व्यथा
वैदेशिक रोजगारीका क्रममा कुबेत पुगेर बीचैमा स्वदेश फर्कने महिलाको संख्या पछिल्ला दिनमा बढिरहेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
दुई नागरिकता बोकेर वाइबाको ठगी धन्दा
वैदेशिक रोजगारीमा ठगी धन्दा चलाउन सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहेको छ। सामाजिक सञ्जालको प्रयोगले व्यापकता पाएसँगै ठगी गर्नेले त्यसलाई दुरूपयोग गर्दै आएका छन्।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ७ मिनेट पाठ
विदेश बुझेका देश बनाउने परिश्रमी पाखुरा
वैदेशिक रोजगारीलाई ठगीको सञ्जाल मात्र भनेर बुझ्ने हो भने अन्याय हुन्छ। यससँग धेरै परिवारको रोजीरोटी जोडिएको छ। कैयन् परिवारमा खुसी फर्काएको छ। यो पत्नीको धोती, आमाबाको रोटी, नानीको शिक्षा र सिंगो परिवारको भविष्य पनि हो।
Whatsapp
समाज Clock | सविता खड्का १ मिनेट पाठ
छ सय बढी युवालाई ठगेको आरोपमा वाइबा पक्राउ
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
ऋण काढेर विदेश, ऋण काढेरै स्वदेश
हेटौंडाका नाम भन्न नचाहने २९ वर्षीय युवकलाई म्यानमारको रोजगारीको प्रलोभनले तान्यो। ऋण काढेर त्यहाँको एउटा कल सेन्टरमा गएका उनी फर्कने बेलामा पनि ऋण काढेरै फर्केका छन्।
Whatsapp
स्वास्थ्य Clock | सविता खड्का ५ मिनेट पाठ
न कमाइ हातमा न मिर्गाैला साथमा
धन कमाउन विदेश गएको व्यक्ति मिर्गाैला गुमाएर फर्कनुपर्दा कस्तो अनुभूति होला ?
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ८ मिनेट पाठ
कुमारजी आज्ञा गर्नुहुन्छ...
यस वर्ष बिहीबारदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ। यसै अवसरमा काठमाडौंको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला पनि प्रारम्भ भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस