छोराछोरी पढाउने सपनाले इराक गएकी आमा पीडित बनेर फिर्ता
वैदेशिक रोजगारीका लागि इराक पुगेकी एक महिला भने अनुसारको काम नपाएपछि खेत बेचेर रकम जुटाई घर फर्केकी छन् । उनी एजेन्टलाई उल्टै चार लाख रुपैयाँ बुझाई केही साताअघि मात्रै स्वदेश फर्किएकी हुन्।
कोरियन भाषा परीक्षा हुँदै
इपिएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा सोमबारबाट सुरु गरेको छ। सोमबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा सकिन झन्डै एक वर्ष लाग्ने भएको छ।
बिदेसिनेको व्यथा: ती लाहुरेदेखि यी लाहुरेसम्म
नेपाली समाजमा ‘लाहुरे’ परम्परा करिब दुई सय वर्ष पुरानो छ। अहिले वैदेशिक रोजगारीमा जाने नेपालीहरू कुनै न कुनै रूपमा त्यही लाहुरे परम्पराका निरन्तरता हुन्।
विश्व सामाजिक मञ्चको रौनक
विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धताका साथ न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत कार्यक्रम गरिरहेका छन्। साथमा विभिन्न सामग्री, समेटिएका ब्यानर र प्लेकार्डसहितको प्रदर्शन भएको छ।
छोरीको विवाह टार्न बिदेसिएका बाबु कतारमा अलपत्र
छोरीलाई पढाइबढाइ ठुली बनाउँदैमा बाबुआमा जोगी भइसकेका हुन्छन्। छोरीलाई हुर्काएर मात्र पुग्दैन, विवाहको झन् ठुलो चपेटामा बाबुआमा पर्ने गर्छन्।
छ महिनामा ३० लाखलाई श्रम स्वीकृति, १३ करोड क्षतिपूर्ति
आयआर्जनका लागि सरकारबाट श्रम स्वीकृति लिई देशबाहिर गएर शारीरिक तथा मानसिक श्रमका लागि युवा भौंतारिइरहेका छन्।
६ महिनामा ३० लाख ४३ हजार बढीले लिए श्रम स्वीकृति
आयआर्जनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिई आफ्नो देशभन्दा बाहिर अन्य देशमा गएर शारीरिक तथा मानसिक श्रमका लागि युवा भौंतारिइरहेका छन्।
विकास वाइबाविरुद्ध उजुरी दिने पीडित बढेको बढ्यै
वैदेशिक रोजगार विभागमा सेवा लिन जाने अधिकांश व्यक्ति ठगी धन्दाबाट पीडित हुने गरेका छन्।
म्यानपावर कम्पनीको ठगी नियन्त्रणमा विभाग अक्षम
सरकारी निकायको प्रत्यक्ष अनुगमनमा रहनुपर्ने म्यानपावर कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै कार्यालय रहने स्थान परिवर्तन गर्ने गरेका छन्।
Loading...