सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
घरेलु कामदारसम्बन्धी महासन्धि १८९ अनुमोदन गर्न पहल
सरकारले प्रतिबन्ध लगाउँदा पनि नेपाली महिला घरेलु काममा अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
आप्रवासी श्रमिकलाई मलेसिया प्रवेशमा रोक
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यमध्येको एक मलेसियामा आप्रवासी श्रमिकले जेठ १८ गतेदेखि केही समयका निम्ति प्रवेश नपाउने भएका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
वैदेशिक रोजगारीले फेरिएको जीवन
कमाएर मात्र हुँदैन त्यसलाई जमाउनु पनि पर्छ भन्ने ज्ञानीसराको त्यो ज्ञानले सफल उद्यमी परिवार बनाएको छ।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ९ मिनेट पाठ
एउटा भग्नावशेष जिन्दगी
भनिन्छ–जीवनमा संकट आउन थालेपछि ताँती नै लाग्छ। एकाकी जीवन बिताउन बाध्य एक महिलाको जिन्दगी एउटा वियोगान्त नाटकजस्तो लाग्छ।
Whatsapp
समाज Clock | सविता खड्का १ मिनेट पाठ
बर्गरवाली विमला
काठमाडौंको धूम्बाराहीस्थित ‘द बर्गर हाउस’ले उपभोक्ताका निम्ति मिठा परिकार मात्र बेच्दैन, बरु सुनाउँछ एक उद्यमीको सफलताको कथा।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
प्रेरक महिला रत्नकुमारी सुनुवार र मेनुका पौडेल सम्मानित
८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
देशमा भान्सा निषेध, विदेशमा पूजाकोठामै प्रवेश
वैदेशिक रोजगारीमा दु:ख मात्र छैन, कतिपय प्रसंगले जीवनमा सुखानुभूति पनि हुन्छ। यस्तै एउटा सुखद प्रसंग वैदेशिक रोजगारीका क्रममा पाइने गरेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ९ मिनेट पाठ
बोलीबिनै सुनिएको आवाज
बोल्न र सुन्न सक्नेलाई मात्र सफलता हासिल हुँदैन। श्रवणशक्ति नभएका र बोल्न नसक्ने थुप्रैले आफ्ना जिम्मेवारी सहजै निर्वाह गरिरहेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
आन्तरिक रोजगारी प्रवर्धन महाशाखा थप्न प्रस्ताव: श्रम मन्त्रालय पुनर्संरचना हुँदै
वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन अक्षम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पुनर्संरचना सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस