सविता खड्का सविता खड्का
कला/साहित्य Clock | सविता खड्का ८ मिनेट पाठ
पौरखी पाखुरा
भनिन्छ–हारपछिको जित, आँसुपछिको हाँसो, बिछोडपछिको मिलन र दुःखपछिको सुखको स्वाद बेग्लै हुन्छ। अन्धकारलाई चिरेर उज्यालोमा आइपुगेकी पोखराकी ३३ वर्षीय एक युवतीको जीवन पनि त्यस्तै भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
आफ्नै मन्त्रालयको कार्यविधि खण्डन गर्दै श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफैंले सार्वजनिक गरेको ई– ७ भिसामा कोरिया कामदार पठाउने निर्णय नभएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
इजरायलले २५२ नेपालीलाई केयर गिभरमा लैजाने
इजारायलले जी–टु–जीमार्फत थप २५२ जनालाई केयरगिभर (वृद्धवृद्धा, अपांगता भएका, बालबालिका तथा अशक्तको स्याहारसुसार) मा लैजाने भएको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का ४ मिनेट पाठ
दक्ष कामदारलाई शून्य लागतमा कोरियाली रोजगारी
दक्ष कामदारको लागि शून्य लागतमा दक्षिण कोरियाको इ–७ भिसामा म्यानपावरले नेपाली श्रमिक पठाउने गरी कार्यविधि बनेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
खाडीमा भेटिन्छन् आजका ‘मुना’हरू
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कृति ‘मुनामदन’का मुख्य पात्र मदन कमाउन भोट (हाल चीनको तिब्बत) गएको काव्यकथा फेरि नयाँ ढंगले लेख्नुपर्ने भएको छ।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ८ मिनेट पाठ
होलान् त बिदेसिनुका विकल्प?
आजका युवाको एक मात्र विकल्प बनेको छ–वैदेशिक रोजगारी। देशभित्रै रोजगारीका अवसर नहुँदा विदेशी भूमिमै गएर भए पनि दुई पैसा कमाउनु तिनको जीवनको उद्देश्य रहँदै आएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
कमाउन कुवेत पुगेका तीन युवा उतै अस्ताए
वैदेशिक रोजगारीले धेरैको घरको छानो जोडिएको छ। तर, कैयौं परिवार यस्ता पनि छन्, जसका घरको जगैसमेत वैदेशिक रोजगारीले उजाडिएको छ।
Whatsapp
समाज Clock | सविता खड्का १ मिनेट पाठ
कुवेतमा सवारी दुर्घटनामा परेकाको शव ल्याउन श्रममन्त्रीको निर्देशन
गाडीको ठक्करबाट कुवेतमा मृत्यु भएका तीन नेपाली युवाको शव तत्काल ल्याउनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले निर्देशन दिएका छन्।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
पूर्ववर्ती निर्णय उल्टाउँदै श्रममन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व परिवर्तन हुनासाथ नयाँ मन्त्रीले आफ्ना पूर्ववर्तीका पालामा भएका विवादास्पद निर्णय उल्टाउने तयारी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस