सविता खड्का सविता खड्का
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
विदेशी श्रम बजारले युवालाई किन बोलाउँछ?
मुलुकमा वैदेशिक रोजगारी युवा बेरोजगारीको एक मात्र विकल्प बन्न पुगेको छ। त्यसैकारण दक्ष, अर्धदक्ष र अदक्ष सबै किसिमको जनशक्तिको एक मात्र गन्तव्य विदेश बनेको छ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
अब पौने तीन मिनेटमै श्रम स्वीकृति !
अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन सक्ने भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
माइती नेपाल बेचबिखन पीडितको माइती
माइती नेपालको ३२औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा वाकाथन आयोजना गरिएको छ।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ७ मिनेट पाठ
ऋतुराज राजधानी
माहुरीले फूलहरूलाई चुमिरहेझैं यतिबेला मानिसहरूले वसन्त ऋतुको उमङ्गलाई पच्छ्याइरहेका छन्। हरियाली तथा फूल मन नपर्ने मानिस सायद बिरलै होलान्।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
आजै टोकन, आजै श्रम स्वीकृति
वैदेशिक रोजगार कार्यालयले आधा घण्टामै श्रम स्वीकृति दिएपछि सिन्धुपाल्चोकबाट आएका एक युवा आश्चर्यमा परे।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
घरपरिवार चलाउनै वैदेशिक रोजगारीको वाध्यता
घरपरिवार चलाउनै पनि वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यता नेपाली युवामा रहेको छ।
Whatsapp
समाज Clock | सविता खड्का १० मिनेट पाठ
महिलाका चौमुख अभिभारा
महिलाको सम्मानमा शास्त्रले बोलेको छ-यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः अर्थात् जहाँ महिलाको पूजा हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन्।
Whatsapp
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
सम्भव छ घण्टाभरमै वैदेशिक रोजगारीको श्रम ?
पूर्वघोषणाअनुसार वैदेशिक रोजगार तथा श्रम कार्यालयहरूले एक घण्टामा श्रम स्वीकृति दिन सकेका छैनन्।
Whatsapp
विचार Clock | सविता खड्का ५ मिनेट पाठ
जोस हुँदा विदेश, होस गुम्दा स्वदेश
कोही बोल्नै हुन्न। दिउँसै गाडीको आवाजले यत्तिकै तर्सन्छु। गाडी चढ्नु त परको कुरा हो। अस्पताल जाँदा केही भएको छैन् भन्छन्। घरमा श्रीमती तपाईँलाई सन्चो छैन्, आराम गर्नु भन्छिन्। भाकोचाहिँ मलाई के रहेछ, तिमीलाई थाहा छ नानी ?’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस