सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
सगरमाथा चुम्दै सागर
कास्कीको मादी गाउँपालिका–११ मकैखोलामा जन्मिएका ३० वर्षीय विश्वकर्माको उचाइ केवल तीन फिट सात इञ्च छ। तर, सर्वोच्च शिखर चुम्ने उनका चाहनामा त्यो उचाइ बाधक बनेको छैन।
Whatsapp
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
कोरिया जाने श्रमिक छनौटको पूर्ण अधिकार रोजगारदातामा निहित हुने
कोरियाबाट फर्केकाहरूले एचआरडी कोरियाले श्रमिक छनौटमा विभेद गरेको, आफ्नो फाइल रोजगारदाता समक्ष नपुराएको, महिला श्रमिकलाई छनौट नगरेको लगायतका गुनासो गरेका थिए।
Whatsapp
राजनीति Clock | सविता खड्का ४ मिनेट पाठ
आशा दिलाएर फर्के अमिर
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आएका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल र कतारबीच विभिन्न ६ वटा क्षेत्रमा सहकार्य र समझदारी गरेर बुधबार स्वदेश फर्किएका छन्।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
आज नेपाल आउँदै कतारी राजा
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा सेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणमा नेपाल आउने भएका छन्।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ६ मिनेट पाठ
नेपालको चित्र ‘रातो सुटकेस’भित्र
‘द रेड सुटकेस’ले हाम्रो समाजको तितो कथालाई समेटेको छ। वैदेशिक रोजगारीका क्रममा युवाले देश छाड्दा गाउँ रित्तिएको कहानी हो यो।
Whatsapp
राजनीति Clock | सविता खड्का ३ मिनेट पाठ
पूर्वश्रममन्त्री भण्डारीका ‘विवादास्पद’ निर्णय खारेज
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले निवर्तमान श्रममन्त्री शरतसिंह भण्डारीले गरेका विवादास्पद निर्णयहरू खारेज गरेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
‘कोमा’मै सकियो सरिताको सर्वस्व
सुनसरीको इनरुवा नगरपालिका–४ का एक पुरुष बेहोस अवस्थामा रहेको नौ महिना भएको थियो। मूर्च्छाबाट ब्युँझिने आशामा परिवार प्रतीक्षारत रहे पनि उनी फर्केनन्।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ७ मिनेट पाठ
हरेक दिन नयाँ वर्ष
वैशाख १ मा प्रत्येक वर्ष पात्रो फेरिन्छ। सांस्कृतिक विविधतासँगै हाम्रोजस्तो समाजमा पटक पटक पात्रो फेरिन्छ। कतै वैशाखी भनेर त कतै कुनै नाममा यस दिनमा नयाँ वर्ष सुरु हुन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस