कोरियाले सन् २०२५ देखि इपिएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने
दक्षिण कोरिया रोजगारीमा जान रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरू छनोट सूची (रोस्टर) मा राख्दा कोरियाको मागका आधारमा मात्रै राखिने भएको छ।
जापान पठाउने प्रलोभनमा २१९ जनाबाट झन्डै तीन करोड ठगी
भेट्टाएको नागरिकता प्रयोग गरी काठमाडौं पुतलीसडकमा नियोनी एडुकेसन कन्सल्टेसी खोलेर कामदार भिसामा जापान पठाउने भन्दै करिब ३ करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
दाँत कोट्याउने सिन्कामै सम्भावना
हाम्रा भान्सादेखि दैनिक कार्यव्यवहारमा आउने बाँसको सानो सिन्काको यात्रा निकै लामो छ। हाम्रो आफ्नै बाँसबाट होइन, यो चीनमा उत्पादन भएर हामीसम्म आउने गरेको हो।
डढेलो निभाउँदा निभ्यो पहरीद्वयको जीवन
ललितपुरस्थित गोदावरी नगरपालिका–४ का शंकर पहरी र रमेश पहरीको वनको आगो निभाउने क्रममा मृत्यु भएको छ।
श्रमिक समस्या सुन्न ‘श्रमाधान’ अभियान, सात काममा इन्द्रेणीका रङ्ग
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १३५ औँ विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका निम्ति बुधबारदेखि विधिवत् श्रमाधान अभियान सुरु गरेको छ।
काम उही, बराबर ज्याला खोई !
प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवसका बेला नेपाल सरकार विभिन्न कार्यक्रमसहित श्रमिकका हितमा कुरा गर्छ। तर काठमाडौं उपत्यकाभित्रै इँटाको भारी बोक्दै गरेकी मकवानपुरकी ४८ वर्षीया सुनिता लामालाई यो दिवसबारे अत्तोपत्तो हुन्न।
श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ।
‘श्रमाधान कल सेन्टर’ सञ्चालन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ।
जताततै जात्रा
नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै जात्रामा रमाउन थालेका काठमाडौं, भक्तपुर र ललितपुर वसन्त ऋतुसँगै चारैतिरबाट जात्राले घेरिएका छन्।
Loading...