सविता खड्का सविता खड्का
कला/साहित्य Clock | सविता खड्का ७ मिनेट पाठ
‘ट्रान्सम्यान’ को अधुरो प्रेम कहानी
मोरङका ४२ वर्षीय राज चौधरी आफ्ना मातापिताका निम्ति पहिलो सन्तान छोरी भएर जन्मिए पनि उनी आफूलाई छोरा ठान्छन्।
Whatsapp
अर्थ Clock | सविता खड्का ४ मिनेट पाठ
नेपाली भान्सामा रुचाइँदै कोरियाली किम्ची
किम्चीलाई दक्षिण कोरियामा स्वास्थ्यवर्धक खाना अर्थात् ‘सुपर फुड’ का रूपमा चिनाउने गरिन्छ। यसलाई राम्ररी साँधेका कारण पाचन प्रणालीलाई सहयोग पुर्‍याउने किसिमको मानिन्छ। किम्चीलाई विभिन्न तरकारीसँग मिसाउन पनि सकिन्छ।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का १० मिनेट पाठ
चकाचौध राजधानीका ‘बालिका वधू’
शिक्षित र सभ्य बस्ने भनिएको संघीय राजधानी खाल्डो बालबालिकाका निम्ति नर्क साबित हुँदै छ।
Whatsapp
अर्थ Clock | सविता खड्का ७ मिनेट पाठ
नेपालमा बढ्दै भारतीय कामदार, चटपटे पसलेदेखि ठूला कम्पनीको सीईओसम्म
नेपाली युवामा आफ्नै देशमा उपलब्ध कामप्रति असन्तुष्टि देखिन्छ । तर, विदेशी भूमिमा पाइला परेपछि त्यस्तै काम गर्न तत्पर हुन्छन् । नेपाली श्रम बजारमा उपलब्ध जस्तोसुकै काम गर्न यहाँ भारतीय श्रमिक गल्लीगल्लीमा भेटिन्छन् ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
अब ‘वैधानिकीकरण श्रम स्वीकृति’
वैदेशिक रोजगारीका क्रममा विभिन्न भिसामा विदेश पुगेका नेपाली युवाका लागि सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट अब ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गरिने भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ९ मिनेट पाठ
खुवा खेती
‘कृषि प्रधान भनिने देशमा समाजका अगुवाले असार १५ मा धानको माला लगाउने कुरा कत्ति पनि चित्त बुझेको छैन।
Whatsapp
समाज Clock | सविता खड्का ६ मिनेट पाठ
श्रमिकका रूपमा ‘सद्भाव दूत’
वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाले नेपालको चिनारी विश्वभरि फैलाएका छन्। यी युवा बिदेसिँदा नेपाल पनि सँगै लिएर जाने गरेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
शीघ्र श्रम स्वीकृति: एक कर्मचारीले दैनिक ८४ जनालाई सेवा दिनैपर्ने बाध्यता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै करिब दुई महिनादेखि श्रम स्वीकृति दिँदै आएको छ।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
वेदेशिक रोजगारीमा ठगीका घटना बढेसँगै सचेत रहन सरकारको आग्रह
वैदेशिक रोजगारीका क्रममा विभिन्न देशको अवसर देखाउँदै ठगी गर्ने क्रम बढेपछि सचेत रहन सरकारले सबैमा आग्रह गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस