चीनमा नेपाली चेलीको दर्दनाक कहानी : विवाह गर्दै वेश्यावृत्तिमा लगाउँदै
गाउँ छाड्न चाहनेका निम्ति अनेकन् बहाना मिल्छन् यहाँ। सुविधाविहीन गाउँकी सोझासादा युवतीलाई नेपाल बसेर केही गर्न सकिन्न, बरु चिनियाँसँग विवाह गरेर जाँदा धेरै प्रगति हुन्छ भनेर पनि फकाइन्छ।
पीडितमाथि नै थपिन्छ पीडा: न फ्री भिसा न फ्री टिकट
वैदेशिक रोजगारीका लागि बिनाएजेन्ट कुनै म्यानपावर कम्पनीमा पुगे पनि युवालाई सहयोग हुँदैन।
चिनियाँ गिरोहको जालोमा युवा
वैदेशिक रोजगारीमा गएका एक युवक दुई दिन मात्र बसेर फर्केको कुरा कमैले पत्याउँछन्।
दुबईबाट उद्धारको याचना गर्दै महिला
वैदेशिक रोजगारीमा दुबई पुगेकी एक महिला उद्धारका लागि आफ्ना आवाज स्वदेश पुर्याउन प्रयासरत छिन्।
एक लेस्बियन जोडीको प्रेमिल संघर्ष
प्रायः प्रेम कहानीमा एउटा केटा हुन्छ, एउटी केटी हुन्छे। यो परम्परागत परिभाषा मात्र हो। आज प्रत्येक व्यक्तिले आफ्नो प्रेम कहानी आफैं बनाउँछन्। समाजले तोकिदिएको सीमामा मात्र प्रेम बस्दैन।
फेरियो म्यानपावरको ठगीधन्दा : एजेन्ट देखाउँदै उम्कन थाले व्यवसायी
वैदेशिक रोजगारीका निम्ति विभिन्न देश जाने सोच बुनेका युवालाई म्यानपावर व्यवसायीले घुमाउँरो तरिकाले ठग्न थालेका छन्।
आगामी वर्ष प्रत्येक प्रदेशमा हजार युवालाई सीपमूलक तालीम
सरकारले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा कम्तीमा एक हजार युवालाई सीपमूलक तालीम प्रदान गर्ने भएको छ। यसका लागि ४३ करोड रुपैयाँ छुट्याइएको छ।
फेरियो म्यानपावरको ठगीधन्दा
चालु आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्ममा ५ हजार ८ सय ८१ उजुरी परेका छन् । जसमा ७ सय ५२ उजुरी म्यानपावर व्यवसायीबाट ठगिएको भन्दै विभागमा उजुरी परेका छन् भने ५ हजार १ सय २९ उजुरी व्यक्तिगत ठगीका परेका हुन् ।
वैदेशिक रोजगारीमा जाने युवा बढेको बढ्यै
चालु आर्थिक वर्ष २०८०-८१ नसकिँदै वैशाखसम्म ६ लाख नौ हजार ७०५ जना नेपाली युवा वैदेशिक रोजगारका निमित्त विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।
Loading...