सविता खड्का सविता खड्का
समाज Clock | सविता खड्का ३ मिनेट पाठ
सांसदको अभिव्यक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यक आक्रोशित
सांसद सुशीला श्रेष्ठले भनिन्, ‘यो हार्मोन परिवर्तन गरेर, लिंग परिवर्तन गरेर पुरुष महिला हुने, महिला पुरुष हुने जुन खालको प्रवृत्ति छ, यसलाई अहिले अधिकार भन्ने हो कि अथवा खै के भन्ने हो। यहाँबाट भन्न अलि अप्ठेरो लाग्छ।
Whatsapp
समाज Clock | सविता खड्का ७ मिनेट पाठ
बिदेसिएका करिब सात लाखमध्ये दुई लाखले रोजे युएई
चालु आर्थिक वर्षको एघार महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का ४ मिनेट पाठ
श्रम मन्त्री अर्यालका सय दिन: श्रमक्षेत्रमा नीतिगत सुधार गरेको दाबी
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनको कार्यावधिमा तत्कालीन र नीतिगत सुधार गरेको बताएका छन्।
Whatsapp
कला/साहित्य Clock | सविता खड्का ८ मिनेट पाठ
कुवेतको कहालीलाग्दो कहानी
वैदेशिक रोजगारीमा ‘आकाशका तारा झारिदिने’ आश्वासन दिँदै एजेन्टहरू गाउँ पस्छन्।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
श्रमाधान मेलामा जागिर खोज्नेभन्दा दिने धेरै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको बागमती प्रदेशस्तरीय दुई दिवसीय श्रमाधान मेलामा रोजगारी खोज्नेहरू नपुगेपछि आयोजक चिन्तित बनेका छन्।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
१० वर्ष जेल भोगेर पनि पुरानै धन्दा
कानुनका दृष्टिमा सबै बराबर हुन्छन्। अपराध गरेपछि कानुनतः सजाय हुन्छ। सजाय भोगिसकेपछि ती सामान्य जीवनमा फर्कन्छन्।
Whatsapp
अर्थ Clock | सविता खड्का १ मिनेट पाठ
ललितपुरमा मंगलबार र बुधबार ‘श्रमाधान मेला’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार देखि बाग्मती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ। दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।
Whatsapp
अर्थ Clock | सविता खड्का २ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा संचालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबार सुरु भएको छ ।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
पति बेपत्ता, सुत्केरी पत्नी थुनामा
लोलाएको आँखामा चिन्तै चिन्ताले भरिएकी दुई महिनाकी सुत्केरी यतिबेला पीडकका रूपमा थुनामा छिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस