सविता खड्का सविता खड्का
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
अंगभंग भई वैदेशिक रोजगारीबाट फर्कनेको संख्या बढ्दै
वैदेशिक रोजगारीका क्रममा अंगभंग भई फर्कनेको संख्या बढ्दै गइरहेको छ। गत आर्थिक वर्षमा २ सय ७४ जना कामदार अङ्गभङ्ग भएर नेपाल फर्किएका छन्।
Whatsapp
समाज Clock | सविता खड्का ५ मिनेट पाठ
कोरोनापछि उत्साहित दसैं बजार
काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। उपत्यकाबाट दसैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू पनि छन्।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
ललितपुरमा सम्बन्ध बिच्छेदका घटना बढे
वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरूले परपुरुषसँग सम्बन्ध बनाएपछि पीडित पुरुषहरू सम्बन्ध बिच्छेदका लागि आउने गरेको र त्यस्ता मुद्दाको फाइल थुप्रिँदै गएको पाण्डेले बताए। श्रीमान्ले वैदेशिक रोजगारबाट कमाइएको सम्पत्तिसहित श्रीमती अर्कै पुरुषसँग भागेका घटनामा पनि पिडित पुरुषले प्रमाणसहित मुद्दा दायर गर्ने गरेको उनी बताउँछन्।
Whatsapp
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
घटेन विदेशमा ज्यान गुमाउनेको संख्या ,वैदेशिक रोजगारीको पीडा
वैदेशिक रोजगारीका लागि गएका नेपालीमध्ये मुत्यु हुनेको संख्या वर्षेनी उकालो लागेको छ। सरकारले मृत्युदरलाई कम गर्न सकेको छैन।
Whatsapp
अर्थ Clock | सविता खड्का ३ मिनेट पाठ
काठमाडौंमा ऐतिहासिक मुद्रा चिनाउने प्रदर्शनी
प्रदर्शनीमा कपिलवस्तु तिलौराकोटको उत्खननबाट प्राप्त आहात मुद्रा, कुषाणकालीन शासक तथा कनिष्कका मुद्राहरू साथै ईशाको पाँचौं शताब्दीदेखिका लिच्छविकालीन तामाका मुद्राहरू समेत राखिएको छ।
Whatsapp
समाज Clock | सविता खड्का ४ मिनेट पाठ
ठेकेदारको लापरवाहीले भैंसेपाटी सडक अलपत्र
नख्खु खोला-भैंसेपाटी सडक निर्माण थालेको ६ वर्ष बितिसक्दासमेत सडक निर्माण सकिए छैन।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
चोरेर विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउनेक्रम तीव्र
भदौ ८ गते न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र न्युयोर्कस्थित मनहाटन सरकारी वकिलको कार्यालयबीच सन् १९६० को दशकमा काठमाडाैंबाट हराएको दुर्गा भवानीको पुरातात्विक मूर्ति नेपाल फिर्ता गर्ने सहमति भयो।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
बाबुआमालाई अलपत्र पारे सम्पत्तिमा हकदाबी नलाग्ने
आफ्ना बाबुआमा तथा परिवारका ज्येष्ठ नागरिकलाई अलपत्र पारे उनीहरूको सम्पत्तिमा हकवालाले दाबी गर्न नपाउने कानुनी व्यवस्था भएको छ।
Whatsapp
समाज Clock | सविता खड्का २ मिनेट पाठ
सप्तऋषि पुजेर तीज सम्पन्न
हिन्दु महिलाहरूद्वारा मनाइने हरितालिका तीज पर्व अरून्धतीसहित सप्तऋषिको पूजा आराधनासँगै सकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस