वसन्त ढुंगाना
महिला यू–१९ विश्वकप : नेपालको बन्द प्रशिक्षण चितवनमा सुरु
आगामी जनवरीमा महिला यू–१९ विश्वकप मलेसियामा हुँदैछ । त्यसको तयारी स्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९का प्रमुख प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए ।
रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप
भित्र बयान जारी रहँदा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा झडपको अवस्था सिर्जना भएको छ।
नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अन्तराष्ट्रिय सम्मेलन
सम्मेलनमा न्यूजरल्याण्ड, फिलिफिन्स, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका चिकित्सकको सहभागिता रहेको थियो।
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, दुईजना गम्भीर
गम्भीर घाइते भएका पौडेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सुपर त्रिशूली जलविद्युत्आ योजनाको काम २० प्रतिशत मात्र
त्रिशूलीमा आएको बाढीको कारण लक्ष्यअनुसार हुन सकेको छैन।अहिलेसम्म २५ प्रतिशत प्रगति हुनुपर्ने हो।
नारायणगढ-मुग्लिन-नागढुङ्गा सडकखण्डमा आइतबारसम्म सवारी सञ्चालनमा रोक
नारायणगढ-मुग्लिन-नागढुङगा सडकखण्डमा भोलि आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाईएको छ ।
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, मुग्लिङ–नारायणगढमा सडक भासियाे
चितवनको इच्छाकामना गाउँपालिका– ३ र ४ का विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
नारायणी नदीको सतहले खतराको तह पार
नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।
कृषिको पकेट क्षेत्रमै बजेट घट्दै
चितवन र मकवानपुर जिल्लामा कृषिको बजेट निरन्तर घटिरहेको छ। कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट भने निरन्तर घटाउँदै लगेको देखिन्छ।
Loading...