वसन्त ढुंगाना
नागरिकता नहुँदा सुविधाबाट वञ्चित
छोराछोरीको विवाह भएर नातिनातिना जन्मिसकेका छन्। तर तिनीहरूले पढ्न पाएका छैनन्।
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक
पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
चितवनमा रास्वपाले समानुपातिमा पायो ६१ दशमलव ०६ मत
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समानुपातिक तर्फ ६१ दशमलव ०६ प्रतिशत मत आएको छ । चितवनबाट दुई वटा दल बाहेक अन्यले १० प्रतिशत समेत कटाउन सकेनन् ।
चितवनमा संयोजक दाहालले गरे मतदान
चितवन क्षेत्र नम्बर ३ स्थित नेपाल पुलिस स्कुल शिवनगरबाट उनले बिहान ७:२० बजे पहिलो मतदान गरेका हुन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
वारेस नामामार्फत रवि लामिछानेको उम्मेदवारी चितवन-२ बाट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्।
चितवनमा ‘दोस्रो मह उत्सव’ सुरु, निःशुल्क मह चाख्न पाईने
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले अघिल्लो वर्ष सौराहाको हात्ती महोत्सवमा प्रथम मह उत्सवको आयोजना गरेको थियो ।
दोस्रो चितवन मह उत्सव हुँदै
रत्ननगरको टिकौली चौरमा यही पुस २५ गतेदेखि माघ ६ गतेसम्म हुने रत्ननगर महोत्सव हुँदैछ । महोत्सव स्थलभित्र १० वटा स्टल राखेर महको प्रवर्द्धन गरिने कार्यालय प्रमुख रेग्मीले बताए ।
११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक, निर्वाचनमा सहकार्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ।
चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते (नामसहित)
चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन्।
Loading...