वसन्त ढुंगाना वसन्त ढुंगाना
राजनीति Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
चितवनमा जेन-जी प्रर्दशनः २३ घाइते, दुई राउण्ड हवाईफायर, दर्जनौँ अश्रुग्यास
झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रुग्यास प्रहार गरेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
Whatsapp
राजनीति Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
जेन-जी प्रदर्शन: भरतपुरमा साँझैसम्म प्रदर्शन
भिडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
Whatsapp
राजनीति Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
जेन-जी प्रदर्शन: भरतपुर महानगरपालिका तोडफोडको प्रयास, झडपमा ६ जना घाइते
अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेका छन् । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए ।
Whatsapp
अर्थ Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
बागमती प्रदेशको बजेट भाषण राति नौ बजे हुने
अहिले सहमति भएपछि राति नौ बजे सदन बैठक बस्ने तयारी भएको वागमती प्रदेशका वनमन्त्री कृष्ण सिलवालले जानकारी दिए ।
Whatsapp
अर्थ Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
सत्तारुढ दलबीच विवाद हुँदा बागमतीमा बजेट भाषण अनिश्चित
३ बजे बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि बैठक सारिएपनि अझै अनिश्चित छ ।
Whatsapp
राजनीति Clock | वसन्त ढुंगाना २ मिनेट पाठ
प्रधानमन्त्रीले गरे नारायणगढ-बुटवल सडकखण्डको निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडक खण्डको गैँडाकोट क्षेत्रको निरीक्षण गरेका छन्।
Whatsapp
खेल Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडलाई
भरतपुर महानगरपालिकाद्वारा आयोजित भरतपुर मेयर्स कप इन्टरस्कुल लिग क्रिकेटको उपाधि अर्किड इङ्ग्लिस स्कुलले जितेको छ।
Whatsapp
समाज Clock | वसन्त ढुंगाना ३ मिनेट पाठ
मकुना छानविन समिति प्रतिवेदन : घाँटीबाट छिरेको एउटा गोली मुटुमै लाग्यो
मन्त्रालयमा बुझाएको प्रतिबेदनमा दुई राउण्ड हवाइ फायर र चार राउण्ड गोली चलाएको उल्लेख गरिएको छ । त्यसमध्ये अन्तिममा चलाइएको गोलीले दाहिनेपट्टीको घाँटीबाट मुटु छेडेपछि हात्तीको मृत्यु भएको छानविन समितिले जनाएको छ ।
Whatsapp
अपराध Clock | वसन्त ढुंगाना ४ मिनेट पाठ
सहारा चितवन सहकारी ठगी: रविसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनालाई सङ्गठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरेको जनाइको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस