वसन्त ढुंगाना वसन्त ढुंगाना
राजनीति Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
भरतपुरमा रोचक भिडन्तः कहिले ‘विजय’ त कहिले ‘रेणु’
सोमबारको नागरिक न्यूजलाई प्राप्त पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विजय सूवेदीले अग्रता लिएका छन्। उनले ३ हजार ८ सय ३८ मत प्राप्त गरेका छन भने उनकी निकटम प्रतिद्धन्दीका रुपमा रणु दाहालले ३ हजार ८ सय ५ मत प्राप्त गरेकी छिन्। यी दुईबीच मात्र ३३ मतको मात्र फरक छ।
Whatsapp
राजनीति Clock | वसन्त ढुंगाना १ मिनेट पाठ
भरतपुर मतगणना स्थलमा कडा सुरक्षाः मतपेटिका ल्याइदै
मतगणना सकिए सँगै महानगरका २९ वटै वडाबाट कडा सुरक्षाका बिच चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतपेटिका आउने क्रम जारी रहेको हो।
Whatsapp
समाज Clock | वसन्त ढुंगाना २ मिनेट पाठ
अस्पतालको लापरवाहीले आफन्तको निधन भएको भन्दै अस्पताल घेराउ
५२ वर्षीय मृतक तिवारी बघौँडा मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष हुन्। उनको खुट्टामा रड डा.श्रवणकुमार थापाले राखेका थिए । त्यसपछि बैशाखी टेकेर हिड्डुल गर्न सक्ने अवस्थामा रहेको उनका भाई तिवारीले बताए।
Whatsapp
समाज Clock | वसन्त ढुंगाना ३ मिनेट पाठ
निर्वाचनका लागि अधिकृतसहित कर्मचारीको टोली मतदानस्थलतर्फ
चितवनमा स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहित कर्मचारीको टोली मतदान स्थलतर्फ लागेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस