उदयपुर साहित्य कला प्रतिष्ठानले साहित्यकार भवानी खतिवडाकाे ‘प्रणाम सगरमाथा’ नियात्रासंग्रहलाई ‘शिवलोक साहित्य पुरस्कार’ दिने निर्णय गरेको छ।
साहित्यका विविध विधामा कलम चलाउँदै आएकी खतिवडालाई नेपाली लेखन क्षेत्रमा अमूल्य याेगदान गरेबापत उक्त पुरस्कार दिने निर्णय गरिएकाे हाे।
घामभन्दा पहिले (२०७८) चार खोलाको आँगनीमा (२०७९) र आकाश ओढेको डोल्पो (२०८०) उनका प्रकाशित कृति हुन्।
नियात्राकार खतिवडा लक्ष्मीप्रसाद देवकोटा काव्यिक पुरस्कार (२०७६ ), साहित्यपोस्ट उत्तम कृति पुरस्कार (२०७८), कवि शिरोमणि लेखनाथ पुरस्कार (२०८०), चिसाप खेमलाल पुरस्कार (२०८१), किशोरी खतिवडा स्मृति पुरस्कार (२०८०), मायादेवी मातृभूमि पुरस्कार (२०८१), नेपाली पर्वतीय साहित्य रत्न सम्मान (२०८२) जस्ता पुरस्कारबाट पुरस्कृत भएकी छन्।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।