संग्रह
महामारीबीच नै स्वास्थ्यमा दर्जनौं सरुवा
महामारीबीच नै स्वास्थ्यमा दर्जनौं सरुवा
कोभिड १९ महामारी सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयभित्रकै दर्जनौं कर्मचारी तथा स्वास्थ्यकर्मी सरुवा र हेरफेर गरेको छ । पटकपटक कामको जिम्मेवारी फेरिएपछि महामारी व्यवस्थापन तथा नियन्त्रणमा समस्या आउन सक्ने विज्ञहरुको राय छ । विभागीयमन्त्री भानुभक्त ढकालले दर्जनौं कर्मचारीको जिम्मेवारी हेरफेर गरिरहेका छन् ।
Whatsapp
थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट
Clock | शरद अधिकारी २ मिनेट पाठ
थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट
मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लाे २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएकाे जनाएकाे हाे । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या १२ हजार तीन सय ९ जना पुगेकाे छ । तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ ।
Whatsapp
चिनियाँ 'भेरोसेल' खोप यहीँ चैत २५ गतेदेखि लगाउने
चिनियाँ 'भेरोसेल' खोप यहीँ चैत २५ गतेदेखि लगाउने
प्रवक्ता गौतमका अनुसार कोरोनाविरुद्धको खोप ९ लाख मानिसलाई लगाउने योजना सरकारको रहेको छ। जसमध्ये हालसम्म ५ लाखलाई खोप लगाइसकिएको छ भने बाँकी ४ लाखलाई यो 'भेरोसेल' खोप लगाउने उनले बताए।
Whatsapp
२५ जनाभन्दा बढीकाे भेलामा रोक लगाउन सिफारिस
२५ जनाभन्दा बढीकाे भेलामा रोक लगाउन सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ। नेपालमा कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भेलामा रोक लगाउन सिफारिस गरेको हो।
Whatsapp
जोखिम क्षेत्र बन्द गर्न अपिल
जोखिम क्षेत्र बन्द गर्न अपिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको मृत्युदर बढ्दै गएको जनाउँदै संक्रमणको जोखिम भएका स्थल बन्द गर्न वा सीमित समयमात्र खोल्न अपिल गरेको छ।
Whatsapp
थप १ हजार २८१ जनामा कोरोना, ८ को मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
थप १ हजार २८१ जनामा कोरोना, ८ को मृत्यु
नेपालमा २४ घण्टामा १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Whatsapp
रेड जोनमा २२ जिल्लाः अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था
रेड जोनमा २२ जिल्लाः अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको हो।
Whatsapp
अस्पतालहरुमा 'ट्राइएज' क्लिनिक सञ्चालन गर्न र दरबन्दीका स्वास्थ्यकर्मीलाई हाजिर गराउन निर्देशन
Clock | नागरिक २ मिनेट पाठ
अस्पतालहरुमा 'ट्राइएज' क्लिनिक सञ्चालन गर्न र दरबन्दीका स्वास्थ्यकर्मीलाई हाजिर गराउन निर्देशन
मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई आआफ्नो दरबन्दी रहेको संस्थामा हाजिर गराउन पनि निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
Whatsapp
कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा
Clock | नागरिक १ मिनेट पाठ
कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा
थपिएका नयाँ संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा उमेरका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ३० देखि ३९ वर्ष समूहका युवाहरु बढी संक्रमित भएका छन्।
Whatsapp
९ हजार १९६ संक्रमित थपिँदा २ हजार ९ सय ५ निको, ५० को मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
९ हजार १९६ संक्रमित थपिँदा २ हजार ९ सय ५ निको, ५० को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको विवरण अद्यावधिक गर्दै सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस