संग्रह
कोरोना संक्रमित घटे, परीक्षण गरिएकामध्ये ४५ प्रतिशतमा संक्रमण
Clock | नागरिक १ मिनेट पाठ
कोरोना संक्रमित घटे, परीक्षण गरिएकामध्ये ४५ प्रतिशतमा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको अवस्थाबारे अद्यावधिक गर्दै शनिबार कोभिड संक्रमण घटेको जनाएको छ।
Whatsapp
९ हजार ४८३ नयाँ संक्रमित, ५ हजार २२५ संक्रमणमुक्त, २२५ जनाको मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
९ हजार ४८३ नयाँ संक्रमित, ५ हजार २२५ संक्रमणमुक्त, २२५ जनाको मृत्यु
कूल २१ हजार ३ सय १६ जनाको परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Whatsapp
आधिकारिक आयातकर्तासँग मात्र रेम्डेसिभिर लिन आग्रह, पाँच वटा नम्बर सार्वजनिक
Clock | नागरिक १ मिनेट पाठ
आधिकारिक आयातकर्तासँग मात्र रेम्डेसिभिर लिन आग्रह, पाँच वटा नम्बर सार्वजनिक
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक सूचना प्रकाशित गर्दै कोभिड १९ उपचार गर्ने क्रमा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डेसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको औषधिमात्र प्रयोग गर्न अनुरोध गरेको छ।
Whatsapp
खोप लगाउन चाहनुहुन्छ ? फाराम भर्नुस् यो लिंकमा
Clock | नागरिक १ मिनेट पाठ
खोप लगाउन चाहनुहुन्छ ? फाराम भर्नुस् यो लिंकमा
मन्त्रालयले कोभिड १९ विरुद्धका खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।
Whatsapp
थप ९ हजार २४७ जनामा संक्रमण, २ सय १४ को मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
थप ९ हजार २४७ जनामा संक्रमण, २ सय १४ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ।
Whatsapp
निषेधाज्ञाको समयमा आवतजावतमा ५९ प्रतिशत मात्रै कमी, कडाइ नगरे स्थिति अझ भयावह हुने!
निषेधाज्ञाको समयमा आवतजावतमा ५९ प्रतिशत मात्रै कमी, कडाइ नगरे स्थिति अझ भयावह हुने!
‘अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको पाइएको छ।’ मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
Whatsapp
८ हजार २०३ संक्रमित थपिए, १९६ को मृत्यु, ६ हजार ८९१ जना संक्रमणमुक्त
Clock | नागरिक १ मिनेट पाठ
८ हजार २०३ संक्रमित थपिए, १९६ को मृत्यु, ६ हजार ८९१ जना संक्रमणमुक्त
गत २४ घन्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।
Whatsapp
नेपालमा भारतमा फैलिएको भेरियन्ट पुष्टि, सबै उमेर समूहका लागि धेरै संक्रामक र जोखिमपूर्ण
Clock | नागरिक १ मिनेट पाठ
नेपालमा भारतमा फैलिएको भेरियन्ट पुष्टि, सबै उमेर समूहका लागि धेरै संक्रामक र जोखिमपूर्ण
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशका विभिन्न भागबाट गतहप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा गरिएको परीक्षणबाट थप नयाँ भेरियन्ट फेला परेको जानकारी दिए।
Whatsapp
कोरोना संक्रमणबाट एकैदिन मत्यु हुने अहिलेसम्मकै उच्च
Clock | नागरिक १ मिनेट पाठ
कोरोना संक्रमणबाट एकैदिन मत्यु हुने अहिलेसम्मकै उच्च
यसअघि वैशाख २८ गते २ सय २५ जना मृत्यु भएको तथ्यांक रहेको छ। आज भने २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Whatsapp
एकैदिन ७ हजार ८९० संक्रमणमुक्त, १ सय ७७ को मृत्यु
Clock | नागरिक १ मिनेट पाठ
एकैदिन ७ हजार ८९० संक्रमणमुक्त, १ सय ७७ को मृत्यु
पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस