संग्रह
भक्तपुर अस्पतालको सेवा वन्द
Clock | नागरिक १ मिनेट पाठ
भक्तपुर अस्पतालको सेवा वन्द
अस्पतालमा आइतबार राति मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण भएको आशंका भएपछि भक्तपुरको प्रमुख कोरोना अस्पताल भक्तपुर अस्पतालको सवै सेवा बन्द गरिएको छ ।
Whatsapp
‘सुत्केरी, जण्डिसका विरामी र गर्भवतीले बेसार खान हुन्छ’
‘सुत्केरी, जण्डिसका विरामी र गर्भवतीले बेसार खान हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको वैठकमा विहिबार सुत्केरी, गर्भवती, रक्तअल्पता र जण्डिसका विरामीले बेसार खानु हुँदैन भनेपछि चिकित्सकहरू आश्चर्य चकित भएका छन्। प्रधानमन्त्रीको भाषण लगत्तै वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले आफ्नो सामाजिक संजाल फेसवुक र ट्वीटरमा समेत लेखेका छन्, ‘यसरी गलत सूचना जनतालाई दिनु हुन्न प्रधानमन्त्री ज्यु, कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खान हुन्न भनेर ।’
Whatsapp
जिल्लामा पहिलोपटक संक्रमित महिलाको शल्यक्रियामार्फत् सुत्केरी
Clock | बिरा गडाल १ मिनेट पाठ
जिल्लामा पहिलोपटक संक्रमित महिलाको शल्यक्रियामार्फत् सुत्केरी
होम आइसोलेसनमै बसिरहेकी महिलामा सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल पुगेकी थिइन्। ती महिला नर्मल हिसाबले सुत्केरी हुन नसकेपछि शल्यक्रियामार्फत् सुत्केरी गराइएको डा.जोशीले बताए।
Whatsapp
समय नपुग्दै सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरमार्फत उद्धार
Clock | दमन राई २ मिनेट पाठ
समय नपुग्दै सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरमार्फत उद्धार
गर्भवती भएको आठ महिनामै सुत्केरी व्याथाले च्यापेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर प्रशुतीगृह थापाथली पुर्‍याइएको हो।
Whatsapp
सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार
Clock | नागरिक २ मिनेट पाठ
सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा सोमबार नर्मल तरिकाले बच्चा जन्माएकी सापकोटाको रक्तश्राव नरोकिएको तथा नवजात शिशुको स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार गरेर विराट शिक्षण अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।
Whatsapp
‘सुत्केरीले सेवा नपाए, स्वास्थ्यकर्मीले पनि तलब नपाउने’
Clock | नागरिक २ मिनेट पाठ
‘सुत्केरीले सेवा नपाए, स्वास्थ्यकर्मीले पनि तलब नपाउने’
गाउँपालिका अध्यक्ष बमका अनुसार स्वास्थ्यचौकीका दुई कर्मचारी अवकाश पाएको र सात कर्मचारीको कात्तिक महिनाको तलब कट्टा गरेर स्वास्थ्य चौकीको सुत्केरी कक्षको व्यवस्थापन गरिने बताए।
Whatsapp
डोटीमा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
Clock | नागरिक १ मिनेट पाठ
डोटीमा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर कि २७ वर्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका–५ का वडासदस्य भीमबहादुर बोहराले बताए।
Whatsapp
बाजुरामा चार वर्षमा ११ जना सुत्केरीले ज्यान गुमाए
Clock | कृष्ण ओली ६ मिनेट पाठ
बाजुरामा चार वर्षमा ११ जना सुत्केरीले ज्यान गुमाए
दुर्गमका लागि आकस्मीक उद्दार सेवा, नियमित स्वास्थ्य जाँच सहीतको गाउँ गाउँमा सुरक्षित सुत्केरी सेवा सञ्चालनमा छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस