कृष्ण ओली कृष्ण ओली
समाज Clock | कृष्ण ओली ५ मिनेट पाठ
बाजुरामा जोडिदैं केन्द्रीय प्रसारण लाइन
बाजुराको आधा बढी जनसंख्या अझै विद्युतको पहुँच बाहिर छ। नौ वटा स्थानीय तह मध्ये हिमाली गाउँपालिकामा त अझै झरो, टुकी बाहेकको विकल्प छैन।
Whatsapp
समाज Clock | कृष्ण ओली ४ मिनेट पाठ
आफैं बिरामी छ बाजुराको स्वास्थ्य केन्द्र भवन !
सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री कमलबहादुर शाहले काम नसकिँदै उद्घाटन गरेको भवन अझै अलपत्र अवस्था छ। बुढीगंगा नगरपालिका-७ बड्लेलीचौर स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन अझै निर्माण हुन सकेको छैन।
Whatsapp
खेल Clock | कृष्ण ओली ४ मिनेट पाठ
परिवारबाट लुकेर फुटबल खेल्न सरिता राष्ट्रिय टिममा
सरिताले घरकासँग माग गरे अनुसारकै विद्यालय र फुटबलका लागि उपयुक्त अवसर कहिल्यै पनि पाइनन्।
Whatsapp
समाज Clock | कृष्ण ओली ४ मिनेट पाठ
बाजुराकी छायालाई लोकसेवाको माया !
बाजुराकी छाया जैसीले १० महिनाको अन्तरालमा लोकसेवा आयोगका ६ वटा लिखित परीक्षा पास गरेकी छन्।
Whatsapp
समाज Clock | कृष्ण ओली ५ मिनेट पाठ
सामाजिक सद्भाव र विकासका लागि ‘सहकर्मी समाज’
एक घरको अर्कोलाई मतलब नहुने र एकले अर्काको समस्यामा साथ नदिने मात्रै होइन, कुनै बस्ती टोलका घर आफ्नै भएर पनि हातको पानीसमेत खान नपरोस् भन्ने कठोर मन बनाएर विभाजित भएका थुप्रै तथ्य गाउँ पुग्दा भेटिन्छन्।
Whatsapp
अर्थ Clock | कृष्ण ओली २ मिनेट पाठ
बुढीगंगाले आफ्नै लगानीमा सडक कालोपत्र गर्ने
बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामीण सडक कालोपत्र गर्ने भएको छ। पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्र गर्न लागेको हो।
Whatsapp
अर्थ Clock | कृष्ण ओली ३ मिनेट पाठ
मन्त्री देउवाले गरे मोटरेबल पुलकाे शिलान्यास
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले त्रिवेणी र बझाङ जोड्ने मोटरेबल पुलकाे शिलान्यास गरेका छन्।
Whatsapp
समाज Clock | कृष्ण ओली ४ मिनेट पाठ
तरकारीबाट ३ करोड बढी कमाउछन् रजालीबासी
डोकोमै बिक्री गरेर भएपनि दशक लामो समयदेखि रजालीका स्थानीय तरकारी खेतीसँग आवद्ध छन्। सिंगो गाउँ नै तरकारी खेतीले चिनिएको छ।
Whatsapp
समाज Clock | कृष्ण ओली ३ मिनेट पाठ
बालविवाह र छाउप्रथा हटाउन प्रभावकारी बन्दै ‘किशोरी कक्षा’
सामाजिक कुरीति र कुमान्यताले सबैतिर स्थान पाएकै छन् तर तथ्यांकले अन्य क्षेत्रको तुलनामा दूरदराजका विकट गाउँमा बालविवाह र छाउप्रथा बढी भएको देखाउँछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस