संग्रह
आरडिटी परीक्षणमा गरिबलाई शुल्क नलिनु : सर्वोच्च
आरडिटी परीक्षणमा गरिबलाई शुल्क नलिनु : सर्वोच्च
सर्वोच्च अदालतले गरिब, असहाय, कम आय भएकालाई कुनै पनि अस्पतालले कोभिड १९ को संक्रमण छुट्ट्याउन गरिने आरडिटी परीक्षणमा शुल्क नलिन आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई शुल्क लिएर आरडिटी परीक्षण रोक्न आदेश गरेको हो ।
Whatsapp
शुल्क लिने सरकारी निर्णयविरुद्ध रिट
Clock | रुद्र खड्का ३ मिनेट पाठ
शुल्क लिने सरकारी निर्णयविरुद्ध रिट
यसअघि चीनमा अध्ययन गर्न गएका हुनेखाने वर्गका नागरिकलाई भने सरकारी ढुकुटीको रकम खर्चेर उद्धार गरिएको थियो । कानुन विपरीत श्रमिकसँग रकम लिएर विदेशबाट उद्धार गर्ने सरकारको निर्णयविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
Whatsapp
सर्वोच्चको आदेशपछि आयोगको रोहवरमा खत्री रिहा
Clock | नागरिक २ मिनेट पाठ
सर्वोच्चको आदेशपछि आयोगको रोहवरमा खत्री रिहा
प्रहरी नियन्त्रणमा रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदिप भनिने चक्रबहादुर खत्री रिहा भएका छन् । सर्वोच्च अदालतको जेठ २३ गतेको आदेश अनुसार खत्री राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा आईतबार आयोग परिसर हरिहरभवनबाट रिहा भएका हुन् ।
Whatsapp
विवाहित छोरीले अपुताली लिन पाउने
Clock | भाषा शर्मा ४ मिनेट पाठ
विवाहित छोरीले अपुताली लिन पाउने
कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्ति हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ । नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै सर्वोच्चले हकवाला छोरी हुने फैसला गरेको हो ।
Whatsapp
बन्दाबन्दी खुलेको एक महिनापछि कर तिर्नु : सर्वोच्च
Clock | भाषा शर्मा १ मिनेट पाठ
बन्दाबन्दी खुलेको एक महिनापछि कर तिर्नु : सर्वोच्च
सरकारलाई तिर्नुपर्ने कर बन्दाबन्दी पूर्ण रुपमा खुलेको एकमहिनाभित्र बुझाउनसक्ने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै व्यापार, व्यवसाय गर्नेलाई सरकारले तोकेको समयमा कर तिर्न वाध्यता नपर्ने भएको छ ।
Whatsapp
सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो
Clock | रासस १ मिनेट पाठ
सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो
सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो छ । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा एक हजार ५६६ थान मुद्दा बढी फर्छ्यौट भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए ।
Whatsapp
'न्याय मरेकै हो ?'
Clock | विनोद सुवेदी १ मिनेट पाठ
'न्याय मरेकै हो ?'
शसस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले रिहाइ गरेको प्रति प्रदेश १ का सांसदहरूले बिरोध गरेका छन् । शुक्रबारको संसद बैठकमा सांसदहरूले श्रीमती मार्नेलाई सर्वोच्च अदातले छुटकारा दिएको भन्दै बिरोध गरेका हुन् ।
Whatsapp
मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प
मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प
अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ। चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ।
Whatsapp
सरकारले दर्ता गरेको पुनरावलोकनमाथि सुनुवाइ नहुने
Clock | नागरिक १ मिनेट पाठ
सरकारले दर्ता गरेको पुनरावलोकनमाथि सुनुवाइ नहुने
कोरोना सङ्क्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सर्वोच्च अदालतले जारी गरेको परमादेशका विषयमा सरकारले दर्ता गरेको पुनरावलोकनमाथि सुनुवाइ नहुने भएको छ।
Whatsapp
कृषियोग्य जमिनको कित्ताकाट फेरि रोकियो
Clock | भाषा शर्मा ३ मिनेट पाठ
कृषियोग्य जमिनको कित्ताकाट फेरि रोकियो
सर्वोच्च अदालतले कृषियोग्य जमिनको कित्ताकाट खोल्ने सरकारको निर्णय मंगलबार रोकेको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलासले खेतीयोग्य जमिन कित्ताकाट गर्न दिने मन्त्रालयको निर्णय रोकेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस