रुद्र खड्का रुद्र खड्का
अर्थ Clock | रुद्र खड्का ७ मिनेट पाठ
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनेको संख्या बढ्दै
तीन महिना अघिसम्म कोषमा १५ हजार पाँच सय रोजगारदाता र दुई लाख ८६ हजार श्रमिक सूचीकृत रहेकोमा अहिले उक्त संख्या बढेर करिब १६ हजार पाँच सय रोजगारदाता र तीन लाख १० हजार योगदानकर्ता आवद्ध भएका छन्।
Whatsapp
अर्थ Clock | रुद्र खड्का ५ मिनेट पाठ
खोप नलगाई विदेशमा रोजगारी कठिन
दक्षिण एसियाका जुन मुलुकमा खोप छिटो उपलब्ध हुन्छ, तिनै मुलुकका कामदारले विदेशमा रोजगारी पाउने सम्भावना देखिएको व्यवसायी बताउँछन्।
Whatsapp
अर्थ Clock | रुद्र खड्का ३ मिनेट पाठ
सेयरमा बैंकको लगानी ९४ अर्बमाथि
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबै वाणिज्य बैंकहरूले ८१ अर्ब ६१ करोड २० लाख रूपैयाँ तथा विकास बैंकहरूले १० अर्ब १८ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५४ करोड ८० लाख रूपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन्।
Whatsapp
अर्थ Clock | रुद्र खड्का ४ मिनेट पाठ
रोकिएन मलेसियामा श्रमिकमाथि ज्यादति
चार वर्षदेखि मलेसियामा रहेका परियारले केही समयअघि मात्र फर्निचर कम्पनीमा काम गर्न थालेका हुन्। त्यसअघि उनले एक मार्टमा काम गर्थे। नेपालबाट जाने बेलाको भन्दा बढी पारिश्रमिक पाइने लोभले उनले फर्निचर कम्पनीमा काम गर्न थालेको बताए।
Whatsapp
अर्थ Clock | रुद्र खड्का ४ मिनेट पाठ
९० हजारले लिए सहुलियतपूर्ण कर्जा
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तसम्म ८९ हजार आठ सय ७९ ले विभिन्न बैंकमार्फत सहुलियतपूर्ण कर्जा लिएका छन्।
Whatsapp
अर्थ Clock | रुद्र खड्का ७ मिनेट पाठ
सवा करोड पुगे मोबाइल बैंकिङ प्रयोगकर्ता
राष्ट्र बैंकका अनुसार २०७६ चैतदेखि २०७७ पुस मसान्त (जुन लकडाउनको उत्कर्षमा रहेको समय हो) अवधिमा एटिएम ७.८३, डेबिट कार्ड ११.१३, क्रेडिट कार्डको संख्या १२.५५ र प्रिपेड कार्डको संख्या १७.८२ प्रतिशतले बढेको छ।
Whatsapp
अर्थ Clock | रुद्र खड्का ५ मिनेट पाठ
अन्योलमा स्वास्थ्य बिमा
कम्पनीहरूले हालसम्म १९ लाख बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।
Whatsapp
अर्थ Clock | रुद्र खड्का ५ मिनेट पाठ
शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाउने थोरै
सहुलियतपूर्ण कर्जा सुरु भएयता एक सय १९ शिक्षितले मात्र शैक्षिक प्रमाणपत्र धितोराखेर बैंकबाट कर्जा पाएका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार सहुलियतपूर्ण कार्यक्रम लागू भएपछि हालसम्म १९ वटा बैंकहरूले मात्र ६ करोड ३२ लाख ६६ हजार रूपैयाँ प्रमाणपत्र धितोमाराखेर कर्जा स्वीकृत गरेका छन्।
Whatsapp
अर्थ Clock | रुद्र खड्का ३ मिनेट पाठ
कोरिया रोजगारी तत्काल सुरु नहुने
भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस