संग्रह
सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रमा
Clock | ध्रुव दङ्गाल १ मिनेट पाठ
सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रमा
सिन्धुपाल्चोक गृहजिल्ला भएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा बाढी, पहिरो प्रभावित क्षेत्रमा आइपुगेका छन् ।
Whatsapp
प्रदेश सभाले आफ्नो पहिचान स्थापित गर्नुपर्छः सभामुख सापकोटा
Clock | नागरिक २ मिनेट पाठ
प्रदेश सभाले आफ्नो पहिचान स्थापित गर्नुपर्छः सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले प्रदेश सभालाई आफ्नो पहिचान स्थापित गर्ने चुनौती रहेको बताएका छन्।
Whatsapp
अविश्वास प्रस्ताव दर्तामा सभामुखको अर्थपूर्ण निर्देशन
अविश्वास प्रस्ताव दर्तामा सभामुखको अर्थपूर्ण निर्देशन
प्रतिनिधिसभाको विघटनपछि सभामुख अग्निप्रसाद सापकोटा मौन बसेका छन्। उनलाई केही वकिलहरूले विशेष अधिकार प्रयोग गरी संसद् अधिवेशन बोलाउन दबाब दिएपछि केही दिन छलफलमा पनि बसेका थिए। तर उनले त्यसबाहेक कुनै पनि गतिविधि गरेका थिएनन्।
Whatsapp
सभामुखका वकिलले भने : सरकारले संसदलाई सहयोग गरेन
सभामुखका वकिलले भने : सरकारले संसदलाई सहयोग गरेन
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका क्रममा सभामुख अग्निप्रसाद सापकोटातर्फका वकिलले सरकारलाई संसद्ले सहयोग गरेन भन्नु तर्कसंगत नभएको बताएका छन्। बिहीबार संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता श्रीकृष्ण सुवेदीले संसद् विघटन गर्दा सभामुखसँग परामर्श गर्ने अन्तर्राष्ट्रिय अभ्यासको पनि पालना नगरिएको बताए। सरकारले संसद्बाट सहयोग नपाएको भनाइ असत्य भएको दाबी गर्दै उनले थपे, ‘बरु सरकारबाट संसद्लाई सहयोग भएको थिएन।’
Whatsapp
संसद्लाई गतिशील बनाउने विषयमा छलफल
संसद्लाई गतिशील बनाउने विषयमा छलफल
सरकारले बिजनस नदिएर संसद् बिजनेसबिहीन भइरहेका बेला प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटघाट भएको छ। सभामुख सापकोटाले प्रधानमन्त्रीलाई भेटन खोजेपछि प्रधानमन्त्री ओलीले आइतबार समय दिएका थिए।
Whatsapp
प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ ?
प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ ?
सरकारले बिजनेस नदिएपछि संसद्का बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गर्नुपर्ने अवस्था आएका कारण सभामुखले यस विषयमा पनि छलफल गरेको स्रोत बताउँछ। छलफलमा अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी), अध्यादेश स्वीकृतिको र अन्य विधेयक पेश गर्ने विषयलाई सभामुखले कसरी लैजाने भन्ने प्रशंग उठाएको स्रोत बताउँछ।
Whatsapp
संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छः सांसद पण्डित
संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छः सांसद पण्डित
नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रतिनिधिसभा सातौं अविधेवेशनले पारित गर्छ कि गर्दैन भनेर जनताले हेरेर बसेको बताएका छन्।
Whatsapp
संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा
संसद अवरुद्ध हुनु राष्ट्रिय संकट : सभामुख सापकोटा
संसद पुनःस्थापनापछि पनि मुलुकको राष्ट्रिय राजनीति पेचिलोकै अवस्थामा रहेको उनको तर्क छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस