ध्रुव दङ्गाल ध्रुव दङ्गाल
खेल Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
राष्ट्रिय खुला क्लबस्तरीय भलिबलको उपाधि पुलिसलाई
चौथो तोप–२१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
Whatsapp
खेल Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
आर्मीका श्रीकास राई दुगुनागढी माउण्टेन ट्रेल रेस च्याम्पियन
त्रिभुवन आर्मी क्लबका धावक श्रीकास राई पाँचौँ लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेसको च्याम्पियन बनेका छन् ।
Whatsapp
खेल Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
राष्ट्रिय विच भलिबलको दुवै उपाधि पुलिसलाई
सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको दुवै विधाको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
Whatsapp
राजनीति Clock | ध्रुव दङ्गाल १ मिनेट पाठ
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली स्विकार्न पम्फा भुसालको आग्रह
माओवादी नेतृ पम्फा भुसालले सत्तारूढ दल कांग्रेस, एमालेलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली स्विकार्न आग्रह गरेकी छन्।
Whatsapp
राजनीति Clock | ध्रुव दङ्गाल १ मिनेट पाठ
सत्ता सहकार्यको औचित्य पुष्टि गर्नुपर्नेमा महामन्त्री थापाको जोड
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिएका छन्।
Whatsapp
समाज Clock | ध्रुव दङ्गाल ३ मिनेट पाठ
सिन्धुपाल्चोकमा पहिरोमा ज्यान गुमाउनेको संख्या ९ पुग्यो
लिसंखुपाखर गाउँपालिका–३ मा शनिबार दिउँसो पहिरोले स्थानीयको घर बगाउँदा थप तीन जनाको ज्यान गएपछि मृतक बढेका हुन्। तृष्णा तामाङको घर पहिरोले बगाउँदा मोक्तानसहित उनको एक छोरा र एक छोरीसमेत तीनको ज्यान गएको प्रहरीले जनाएको छ।
Whatsapp
समाज Clock | ध्रुव दङ्गाल १ मिनेट पाठ
पहिरोले सिन्धुपाल्चोकमा ६ को मृत्यु, चार बेपत्ता
तीन दिनदेखिको निरन्तर वर्षापछि निम्ताएको पहिरोले शनिबार घर र रिसोर्ट पुर्दा सिन्धुपाल्चोकमा छुट्टाछट्टै तीन घटनामा ६ जनाको ज्यान गएको छ। ती घटनामा चार जना बेपत्ता भएका छन्।
Whatsapp
समाज Clock | ध्रुव दङ्गाल १ मिनेट पाठ
इन्द्रावती नदी थुनिएको छैन: स्थानीय प्रशासन
इन्द्रावती नदी नथुनिएको स्पष्ट पार्दै स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन तर आतंकित नबन्न आग्रह गरेको छ।
Whatsapp
समाज Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
बयानका लागि सिन्धुपाल्चोक पुर्‍याइयो बम्जनलाई, दुई मुद्दामा अनुसन्धान हुँदै
बाल यौन दुराचार मुद्दामा १० वर्ष कैद पाएका तपस्वीका रुपमा प्रचारित रामबहादुर बम्जनसँग मानव बेचबिखन र व्यक्ति बेपत्ताका अन्य दुई मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान थालिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस