ध्रुव दङ्गाल ध्रुव दङ्गाल
समाज Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
सिन्धुपाल्चोकमा बाढीबाट व्यापक क्षति
सिन्धुपाल्चोकका विभिन्न नरेखोल्सीमा आएको बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ।
Whatsapp
समाज Clock | ध्रुव दङ्गाल १ मिनेट पाठ
झीर्पू जलविद्युत् आयोजनाको ढलान भासिँदा दुई जना बेपत्ता, १० कामदारको उद्धार
चीनसँगको सीमावर्ती भोटेकोसी गाउँपालिकामा निर्माणाधीन एक जलविद्युत आयोजनाको गर्दागर्दैको सुरुङ ढलान भासिँदा च्यापिएका १० कामदारको उद्धार गरिएको छ।
Whatsapp
समाज Clock | ध्रुव दङ्गाल ४ मिनेट पाठ
नागरिक नायकको विद्यालय: १७ औँ वर्ष पनि शतप्रतिशत
मेलम्चीघ्याङले एसएलसीसहित एसइई परीक्षामा सहभागिता जनाउन थालेको १७ वर्ष भयो। उसले शतप्रतिशत नतिजा ल्याएको पनि यो १७ औँ नै पटक हो।
Whatsapp
समाज Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
जन्ती बस दुर्घटनाः मृत्यु भएका दुईजना दोलखाका, गम्भीर घाइतेको उपचार सुरु
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा आज बिहान भएको जन्ती बस दुर्घटनामा परी मृत्यु भएकामध्ये २ जनाको पहिचान खुलेको छ।
Whatsapp
राजनीति Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
दबाब अभियान सुरु गर्दै रास्वपाले भन्यो: मेलम्ची आयोजना ‘भ्रष्टाचारको अखडा’
मेलम्ची बजारमा २१ वटा रित्ता गाग्री प्रदर्शन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सिन्धुपाल्चोकबाट राष्ट्रव्यापी दबाब अभियान सुरु गरेको छ।
Whatsapp
खेल Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
नगर स्तरीय ७ ‘ए’ साइड फुटबलको उपाधि ज्ञानमन्दिर माविलाई
ज्ञानमन्दिर नमुना माविले दोस्रो चौतारा स्पोर्टिङ क्लब नगर स्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
Whatsapp
स्वास्थ्य Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
थप सय स्थानीय तहमा दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियान सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको क्षयरोगमुक्त नेपाल अभियान शुक्रबार शुभारम्भ गरेको छ।
Whatsapp
समाज Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
हेलम्बु जिप दुर्घटनाः बौद्धगुम्बा दर्शन गर्न आएका थिए भुटानी नागरिक
चारवटा जिप लिएर बौद्धमार्गी भुटानी हेलम्बुको खर्सुङस्थित मेलारेपा बुद्धगुम्बा दर्शन गर्न जाँदै थिए। तीमध्ये एउटा जिप सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो।
Whatsapp
खेल Clock | ध्रुव दङ्गाल २ मिनेट पाठ
प्रथम प्रविण घले स्मृति कप: रोयल फेमिलीलाई उपाधि
प्रथम प्रविण घले स्मृति कप ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली क्लब चौताराले जितेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस