संग्रह
संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा : दाहाल
संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा : दाहाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनाको मुद्दा खाली अदालतमा मात्रै गएको नभई सडकमा समेत पुगेको बताएका छन्। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको तहमा पनि गएको बताउँदै सडकसम्म पुगेको बताएका हुन्।
Whatsapp
संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री
Clock | रेखा भुसाल ५ मिनेट पाठ
संसद् पुनःस्थापना भए अस्थिरता : प्रधानमन्त्री
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्‍यो। सिद्धेश्वर उच्च मावि प्रांगणमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई जनसभा कस्तो हुन्छ भनेर हेर्न बुटवल आउन आग्रह गरे। सुरुमै उनले केही दिनअघि देशभरबाट केही मान्छे जम्मा गरेर आफूलाई ललकार्नेहरूलाई बुटवलको जनसभाले जवाफ दिएको बताए। उनले बुटवलको सभालाई आफ्नो पक्षमा उर्लिएको जनमतका रूपमा व्याख्या गरे।
Whatsapp
‘अब युवा मासुभातमा बिक्दैनौँ’
Clock | नागरिक १ मिनेट पाठ
‘अब युवा मासुभातमा बिक्दैनौँ’
संसद् पुनःस्थापनाका पक्षमा उभिन एक कार्यक्रमका सहभागीहरूले सबैसँंग आग्रह गरेका छन्। नेपाल प्रेस सोसाइटी र संकल्प क्रियसनले वर्तमान राजनीतिक संकट र युवाहरूको भूमिका विषयमा शनिबार भक्तपुरमा गरेको कार्यक्रमका सहभागीहरूले प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको जिकिर गरे।
Whatsapp
संविधान ‘ट्र्याक’मा ल्याएर निर्वाचन गर्नु उपयुक्तः नेता रिजाल
Clock | नागरिक १ मिनेट पाठ
संविधान ‘ट्र्याक’मा ल्याएर निर्वाचन गर्नु उपयुक्तः नेता रिजाल
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रतिनिधिसभा विघटनपछि डिरेल भएको संविधानलाई पुनःस्थापनामार्फत सही बाटोमा ल्याएर निर्वाचनमा जानुपर्ने बताएका छन् । नेता रिजालले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा संसद् पुनःस्थापना गरेर संविधान ‘ट्र्याक’मा ल्याएर निर्वाचन गर्नु उपयुक्त हुने धारणा राखेका हुन् ।
Whatsapp
सामाजिक सञ्जालमा अदालतको वाहवाही
सामाजिक सञ्जालमा अदालतको वाहवाही
सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि सामाजिक सञ्जालमा अदालतको वाहवाही भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।
Whatsapp
नेकपाको दुबै पक्षले कांग्रेसको साथ खोजिरहेको छ, कांग्रेसले संसदबाटै उचित निर्णय लिन्छः निधि
Clock | नागरिक २ मिनेट पाठ
नेकपाको दुबै पक्षले कांग्रेसको साथ खोजिरहेको छ, कांग्रेसले संसदबाटै उचित निर्णय लिन्छः निधि
“अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसद्बाटै उचित निर्णय लिन्छ”, उनले भने। उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस