संग्रह
समितिको अर्थ छैन भन्दै मनाङेले दिए राजिनामा
Clock | सन्देश श्रेष्ठ १ मिनेट पाठ
समितिको अर्थ छैन भन्दै मनाङेले दिए राजिनामा
गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सदस्य राजिव गुरुङ मनाङेले राजिनामा दिएका छन् । गुण्डा नाइके पृष्ठभूमिका उनले समितिको कार्यकारी अधिकार नभएको भन्दै पदबाट राजिनामा दिएका हुन् ।
Whatsapp
काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजिनामा
Clock | नागरिक १ मिनेट पाठ
काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजिनामा
एमाले विभाजनपछि सरकारमा बसेर काम गर्ने वातावरण नभएपछि राजिनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए। एमाले विभाजनपश्चात पार्टी र पदमध्ये एउटा रोज्नुपर्ने बाध्यता रहेको बताउँदै उनले आफ्ना लागि पदभन्दा पार्टी ठूलो भएको बताए।
Whatsapp
ईञ्जिनियरको अपमान गरेको भन्दै मेयर साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी
Clock | रोहित राई २ मिनेट पाठ
ईञ्जिनियरको अपमान गरेको भन्दै मेयर साम्पाङको राजिनामा माग, कडा आन्दोलन गर्ने चेतावनी
मेयर साम्पाङले आफुबाहेक अरु कोही पनि सक्षम नरहेझैं शैलीमा इञ्जिनियरको क्षमता र पेशमा आवद्ध, अध्ययनमा उर्जाका साथ समर्पित सम्पुर्ण इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण टिप्पणी गरेको भन्दै विज्ञप्तीमा विरोध प्रकट गरिएको छ।
Whatsapp
राजनीतिमा सक्रिय हुन आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजिनामा
राजनीतिमा सक्रिय हुन आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजिनामा
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस