संग्रह
विपक्षी दलसँग संवाद र सहकार्य गरेर अघि बढ्छौँः मुख्यमन्त्री केसी
Clock | रेखा भुसाल २ मिनेट पाठ
विपक्षी दलसँग संवाद र सहकार्य गरेर अघि बढ्छौँः मुख्यमन्त्री केसी
मुख्यमन्त्री केसीले प्रतिपक्ष एमालेलाई इर्स्या, आवेग र बदलाको भाव नराख्न आग्रह गर्दै सदन नै बहिष्कार गर्नु अराजनीतिक संस्कार भएको टिप्पणी समेत गरे।
Whatsapp
लुम्बिनी प्रदेशः मुख्यमन्त्रीका एक महिना उपलब्धिविहीन
Clock | गणेश विशु ४ मिनेट पाठ
लुम्बिनी प्रदेशः मुख्यमन्त्रीका एक महिना उपलब्धिविहीन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री भएको सोमबार एक महिना पुग्यो। गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका मुख्यमन्त्री केसीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् भने चालू आर्थिक वर्षका लागि बजेटसमेत ल्याउन सकेका छैनन्। यति मात्र होइन जनप्रतिनिधिमूलक संस्था संसद् पनि गतिहीन छ।
Whatsapp
जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ: मुख्यमन्त्री केसी
Clock | नागरिक १ मिनेट पाठ
जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ: मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन्। छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस