संग्रह
लुम्बिनी प्रदेशको संचार विधेयक : पुनर्लेखन नगरिए संचार जगतले नस्वीकार्ने
Clock | रेखा भुसाल ५ मिनेट पाठ
लुम्बिनी प्रदेशको संचार विधेयक : पुनर्लेखन नगरिए संचार जगतले नस्वीकार्ने
संचार र कानुनका बिज्ञहरुको सुझावका आधारमा यसलाई पुनर्लेखन गर्नु पर्नेमा उनले जोड दिए। पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले प्रदेश सरकारले रजिष्ट्रारको नामबाट अर्को अञ्चलाधिशको अभ्यासमा जान खोजेको भन्दै संसदबाट फिर्ता ल्याएर पुनर्लेखन नगरिए संचार जगतले त्यसलाई ग्रहण नगर्ने बताए।
Whatsapp
मिडिया काउन्सिल विधेयकको सकस
मिडिया काउन्सिल विधेयकको सकस
पत्रकारिताको विषय विचार र अभिव्यक्ति स्वतन्त्रताको विषय हुने हुँदा यसमा कसैलाई पास वा फेल गर्ने चलन कतै छैन। बरु योग्य पत्रकार हुन चाहनेले आफै प्रशिक्षण लिने प्रचलन नेपालमै पनि चल्दै आएको छ।
Whatsapp
मिडिया काउन्सिल विधेयक: सञ्चार सम्बद्ध संस्थाकै विरोध
मिडिया काउन्सिल विधेयक: सञ्चार सम्बद्ध संस्थाकै विरोध
सञ्चार आवद्ध संघ संस्थाहरूको विरोधपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ती संघ संस्थाका प्रतिनीधिहरूसँग छलफल गरेर संशोधन गर्ने आश्वसन दिएपनि संशोधन नगर्दासम्म ढुक्क हुने अवस्था नभएको जनाएको छन्।
Whatsapp
लोककल्याणकारी विज्ञापनसँग किन डराइरहेको छ सरकार ?
लोककल्याणकारी विज्ञापनसँग किन डराइरहेको छ सरकार ?
सरकारले सञ्चारमाध्यमका लागि दिने लोककल्याणकारी विज्ञापन खारेज गर्ने गरी नयाँ कानुनको मस्यौदा निर्माण गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस