डा. सुरेश आचार्य डा. सुरेश आचार्य
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
निर्वाचन परिणामको सन्देश
यो निर्वाचन परिणाममा ओलीसँग सहमत हुन सकिने कुराचाहिँ के छ भने यसले स्थायित्व नदिन सक्छ र सत्ता स्वार्थमा को कता विभाजित हुन्छन्, अहिले नै अनुमान गर्न कठिन छ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
स्वतन्त्र भूमिकामाथि प्रश्न
निर्वाचन आयोगका गतिविधि र अभिव्यक्ति माथि प्रश्न मात्र उठेको छैन, उसका क्रिया कलापमा बन्देज लगाउने आदेश अदालतले समेत गर्नुपरेको छ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
गठबन्धनसँगै साँघुरिएको पार्टी जनमत
कोरोना खोपमा नक्कली कम्पनी देखाएर खाएको कमिसनको खोजबिन गरेर एमालेलाई नंग्याउने प्रयत्न गर्न नसक्नु गठबन्धन सरकारको कमजोरी रह्यो।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
गठबन्धन संस्कृतिका विकृति
आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ मानिन्छ। समयमा निर्वाचन हुन सकेन भने तानाशाहहरू जन्मने खतरा रहन्छ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
मिडिया काउन्सिल विधेयकको सकस
पत्रकारिताको विषय विचार र अभिव्यक्ति स्वतन्त्रताको विषय हुने हुँदा यसमा कसैलाई पास वा फेल गर्ने चलन कतै छैन। बरु योग्य पत्रकार हुन चाहनेले आफै प्रशिक्षण लिने प्रचलन नेपालमै पनि चल्दै आएको छ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ७ मिनेट पाठ
अल बिदा प्रदीप दाइ !
राजनीति उनको कहिल्यै पेसा भएन तर कहिल्यै राजनीति भन्दा पृथक रहेनन्।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
गठबन्धनको राग र राप
नेपाली काँग्रेसको बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद विश्व उदारीकरणको लहरमा उहिल्यै उडिसकेको छ। त्यसैले अबका चुनाव सत्ता प्राप्तिका खेलमात्र हुन्।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
असारे विकासको पहरेदारी
हिउँदभरि चूपचाप बसेका निर्माण व्यवसायी र सरकारी कर्मचारी असार लागेपछि निकै व्यस्त छन्। असार मसान्तसम्म काम सक्ने र भुक्तानी लिन/दिन चटारो निर्माण व्यवसायी र सरकारी कार्यालयलाई छ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ७ मिनेट पाठ
तेल राजनीति
सरकारले शनिबार असार ११ गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपियाँ र डिजल तथा मट्टितेलमा २९ रुपियाँ मूल्य घटाएको छ। त्यही सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको निर्देशनअनुरूप अघिल्लो मूल्य वद्धि लगभग फिर्ता भएको छ। यसअघि असार ५ गते आयल निगमको सूचनाका आधारमा एकैपटक पेट्रोलमा २१ रुपियाँ र डिजेल तथा मट्टितेलमा २७ रुपियाँ मूल्य बढाइएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस