डा. सुरेश आचार्य डा. सुरेश आचार्य
विचार Clock | डा. सुरेश आचार्य ११ मिनेट पाठ
नाममा हारेका सांसद्
अन्ततः प्रदेश ३ ले नाम पायो। राजधानी पायो। प्रदेशसभा गठनको एक वर्षभित्र यो निर्णय भइसक्नु पथ्र्यो। तर, भएन। मुख्यमन्त्री डोरमणि पौडेल र प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको स्वार्थ मिलेको थियो। दुवै हेटौंडाका नागरिक हुनुबाहेक यसमा अरु स्वार्थ मिल्नु पर्ने कारण थिएन।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य १२ मिनेट पाठ
उपनिर्वाचन परिणामका संकेत
यो निर्वाचनको अन्तिम फाइदा पाउने पक्ष भनेको सत्तारुढ पार्टी नै हो। सत्तारुढ भएको आधाआधी समय हँुदा भएको निर्वाचन परिणामले सत्ता उन्मादले गर्ने हानिका बारेमा समयमा नै नेकपालाई नागरिकले सचेत गराएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस