डा. सुरेश आचार्य डा. सुरेश आचार्य
विचार Clock | डा. सुरेश आचार्य ७ मिनेट पाठ
ओलीको व्यंग्य आफैंप्रति
पटक पटक नैतिक संकटमा परेका बेला राजीनामा नदिएर कुर्सीमा लिसोझैँ टाँसिइरहने प्रधानमन्त्रीले निष्पक्ष र स्वतन्त्र चुनाव गराउला भन्ने ठान्नु आफैँमा ‘कुप्रचार वा दुश्प्रचार’ के हुन सक्ला ?
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ७ मिनेट पाठ
अवमूल्यन हुँदै राष्ट्रपति पद
अहिले प्रधानमन्त्रीको सपथका विषयमा जे चर्चा समाजले गर्न थालेको छ, यसले व्यक्तिगतरूपमा विद्यादेवी भण्डारी र राष्ट्रपति पद दुवैको अवमूल्यन भएको छ। यस विषयलाई गम्भीर विचार गरी राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि सपथ गराउनु संविधान रक्षाप्रतिको एक सही कदम हुनेछ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
लाज हराएको राजनीति
गणतन्त्रको १५ वर्षमा कोही बदनाम भए भने मधेसी नेताहरू नै भए। सत्ताका चाटुकारका रूपमा उनीहरूको पहिचान बन्यो।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
सरकारका उपलब्धिलाई फर्केर हेर्दा
आज उपलब्धिका नाममा जे व्याख्या भइरहेको छ, केवल सस्तो लोकप्रियताका लागि भइरहेको छ। आसेपासेलाई पोस्ने योजना र कार्यक्रममा खर्च भइराखेको छ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य ६ मिनेट पाठ
नेपाल कम्युनिस्ट पार्टी नामको दुःख
दलगतरूपमा नेपालमा कम्युनिस्ट पार्टीको दुःख रहेन तर नेपाल कम्युनिस्ट पार्टीका दुःख भने सकिने भएनन्। एउटा नेपाल कम्युनिस्ट पार्टी दुइटा गुटमा सत्तामा छ। अर्को नेपाल कम्युनिस्ट पार्टी शान्ति वार्ता गर्ने भनेर सरकारसँग सम्झौता गरेर बसेको छ। र, अर्को नेपाल कम्युनिस्ट पार्टीले आइतबार मात्र अदालतमा न्याय पाएको महसुस गरेको छ। यो दुःखले सरकारी लगानीको राइजिङ नेपाल नामको अंग्रेजी अखवारका सम्पादकलाई पनि छाडेनछ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य १३ मिनेट पाठ
सरकार र प्रेसका अपेक्षा
मिडिया र सरकार आफ्ना भूमिकामा प्रस्ट भइदिने हो भने प्रेस स्वतन्त्रताका विषयमा हरेक क्षण बहस गरिराख्नु जरुरी हुँदैन ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य १४ मिनेट पाठ
सहरी बन्धक बनेका नागरिकको बाध्यता
अदालतको आदेश अवज्ञा गरेर सरकार आफैँ कानुनी राज्यको मान्यतालाई खिल्ली उडाइरहेको छ । हुकुमी शैलीमा आदेश जारी गर्नु र नागरिकलाई विवश बनाएर सुरक्षा बलका आधारमा आदेश कार्यान्वयन गर्नुलाई सरकार चलाएको ठानिँदैछ ।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य १३ मिनेट पाठ
सुचनामा शंका
विश्वले नेपालमा संक्रमित फेला नपर्नुलाई सकारात्मक रूपमा लिन सकेको छैन। कतै सूचना लुकाइएको त होइन भन्ने आशंका विदेशमा रहनेले गर्न थालेका छन्।
Whatsapp
विचार Clock | डा. सुरेश आचार्य १३ मिनेट पाठ
एमसिसीले निम्त्याएको संकट
हिजो तत्कालीन एमालेकै कारण अरुण जलविद्युत् परियोजना २५ वर्ष पछाडि धकेलियो। आज फेरि विद्युतीय प्रसारणसँग जोडिएको योजना पनि अलपत्र पर्ने अवस्था देखिँदै छ। हामी, अर्को २५ वर्ष पछाडि धकेलिने समृद्धिका पक्षमा उभिन तयार भएका हौं ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस