संग्रह
भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित
भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित
भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
Whatsapp
भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। सो दिनदेखि शुक्रबारसम्म एक करोड ५६ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी र प्रत्यक्ष रुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरु रहेका छन्।
Whatsapp
भारतमा एकैदिन ८१ हजार कोरोना सङ्क्रमित
भारतमा एकैदिन ८१ हजार कोरोना सङ्क्रमित
सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारे।
Whatsapp
भारतमा एकैदिन १ लाख ३१ हजारमा कोरोना संक्रमण
भारतमा एकैदिन १ लाख ३१ हजारमा कोरोना संक्रमण
भारतमा शुक्रवार १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न राज्य कोरोना संक्रमण रोक्न संघर्षरत छन्। संक्रमण दर बढ्दै गएपछि खोप अभाव भएको छ।
Whatsapp
भारतमा एकैदिन डेढ लाखमा कोरोना संक्रण पुष्टि
भारतमा एकैदिन डेढ लाखमा कोरोना संक्रण पुष्टि
मन्त्रालयका अनुसार एकैदिन एक लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय ९४ जनाको संक्रमणबाट ज्यान गएको छ। यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९ सय २६ पुगेको छ। जसमध्ये १ करोड १९ लाख ९० हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन्।
Whatsapp
भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो
भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो
भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९सय ४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ। कोरोना सुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १ सय ७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ।
Whatsapp
भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी
भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी
सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन्। कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा.एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गरेका छन्।
Whatsapp
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
कोरोना कहरको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित भएको भारतको राजधानी दिल्ली र मुम्बइमा पछिल्लो केहि सातायता सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस