संग्रह
ब्राउन सुगरसहित चारजना पक्राउ
प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई सदरमुकामबाट पक्राउ गरेको छ। लागूऔषध प्रयोग भइरहेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले इलाम नगरपालिका–७, फूलगाछीबाट चारैजनालाई पक्राउ गरेको हो।
ब्राउनसुगरसहित चार जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित प्रहरीले मोरङको छुट्टाछुट्टै २ स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।
ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ
कपिलवस्तुको तौलिहवा–मर्यादपुर सडक खन्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्धाहवा चोकमा ब्राउनसुगरसहित एकै परिवारका ३ जना पक्राउ परेका छन्।
धनुषा प्रहरीद्धारा ब्राउन सुगरसिहत दुईजना पक्राउ
आइतबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ब्राउन सुगरसहित विदेह नगरपालिका–१ स्थित बोर्डर आउट पोस्ट (बिओपी) महिनाथपुरबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी धनुषाका एसपी पकाश कुमार सुवेदीले जानकारी दिए।
सुर्खेतमा ब्राउन सुगरसहित पाँच व्यक्ति पक्राउ
गए राति २३ः४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा१७च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उनले बताए।
४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ
कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका– ६ कन्चनीय पुल नजिकैबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।