संग्रह
भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलितः दोषीमाथि कडा कारबाहीको माग
भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलितः दोषीमाथि कडा कारबाहीको माग
बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। स्वास्थ्यकर्मी आन्दोलित हुँदा अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारको काम प्रभावित भएको छ।
Whatsapp
बाँकेका स्वास्थ्यकर्मीको दिनहुँ प्रर्दशन, ऐन कार्यान्वयन गर्न माग
बाँकेका स्वास्थ्यकर्मीको दिनहुँ प्रर्दशन, ऐन कार्यान्वयन गर्न माग
दाङ, तुलसीपुर–११ का कोरोना संक्रमित ५२ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि यही जेठ १३ गते राती मृतकका आफन्तले कोभिड आईसियु कक्ष तोडफोड गर्नुका साथै कुटपिट गरेको चिकित्सक र स्टाफ नर्सको आरोप छ।
Whatsapp
पूर्वाधारले भरिँदै भेरी अस्पताल
पूर्वाधारले भरिँदै भेरी अस्पताल
दशकौं अघिका पुराना तथा जीर्ण भवनबाट सेवा दिँदै आएको भेरी अस्पतालले चाडै सुविधायुक्त भवन पाउने भएको छ।
Whatsapp
भूकम्पबाट घाइते एकको उपचारको क्रममा मृत्यु
भूकम्पबाट घाइते एकको उपचारको क्रममा मृत्यु
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस