संग्रह
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
चार वर्षीया बालिकाको बलात्कारपछि हत्या, ३ जना पक्राउ
चार वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा आरोपीको रुपमा प्रहरीले वीरगन्जबाट एक नाबालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
बालिका बलात्कार आरोपमा पक्राउ
कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं ३ घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं २ मगरगाउँ बस्ने बर्ष ४० को राजु नेपालीलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
आफ्नै कामदार किशोरीमाथि बलात्कार
बैतडी सिगास गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे बस्ने बर्ष ४९ को टेकबहादुर चन्दलालाई पक्राउ गरेको हो।
सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ,पक्राउ पर्नेमा ५ जना १७ वर्ष मुनिका बालक
रुपन्देहीमा किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ परेका छन। दुई जना किशोरीलाइ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
सुन्दरहरैँचा नगरपालिकाकी १४ वर्षीया २ जना बालिकालाई हाटेलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नाबालिका बलात्कार कसुरमा १२ वर्ष जेल सजाय
नाबालिकालाई बलात्कार गरेको कसुर जिल्ला अदालत बागलुङले एक पुरुषलाई १२ वर्ष सजाय फैसला गरेको छ।